Welcome !

Nawaraj Subba

  • Writing: Articles, Poems
  • Affiliated also with: Banni Prakashan Biratnagar, Purbanchal Sahitya Pratisthan Biratnagar,  Srasta Samaj Kahmandu, Nepal Red Cross Society, Kirat Yakthung Chumlung, Biratnagar Nepal.
  • Releasing Soon: १. व्यक्तित्वका विविध आयामहरूमा  नवराज सुब्बा (लेखक /सम्पादकः चुडामणि बराइली) २. नवराज सुब्बाको मनको मझेरीमा बस्दा (लेखक /सम्पादकःगीता ढकाल) ३. देशभक्तिगीत, युवागीत मिश्रित आधुनिकगीतको  एल्वम
  • Working : for Ministry of Health & Population, Government of Nepal

गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ (नवराज सुब्बा)

कृति वा सिर्जना कुनै सर्जकको समून्द्ररुपी सागरमा देखिने केवल टुप्पो मात्र हो अर्थात् हामीले देखिने रचना वा सिर्जना ‘टिप अफ दि आइसबर्ग’ हो । अर्को शब्दमा भन्नु पर्दा कुनै रचना बोटमा फल्ने फल हो भने सर्जक बोट हो । कुनै फल खाएर मात्र बोटका बारेमा सबै कुरा चाल पाइँदैन, अवश्य स्वाद लिइन्छ तर बोट नदेखेको भए बोटबारे केवल अनुमान मात्र गर्न सकिन्छ । यसैले साहित्य र सिर्जनामा लेखक, पाठक, समालोचक र अनुसन्धानकर्ता लगायतका लागि रचनागर्भ महत्वपूर्ण साधन मानिन्छ । .

Read More
View the Blog »

अमूल्य जीवन लोकार्पण

माघ १६, २०६८ सहिद दिवसको दिन :  नेपाल पत्रकार महासंघ विराटनगरको सभाकक्षमा नवराज सुब्बाको तेस्रो गीति एलबम 'अमूल्य जीवन' लोकार्पण हुदैछ ।

Read More

Workshop on Vector Borne Disease held in Janakpur

Jan 12-13, 2012. Papers on researches done in different districts of Nepal have been presented in a workshop held in Janakpur. Professors from TU Institution of Medicine, BPKIHS, Clinicians and ...

Read More

International, National, Regional level presentations on Public Health

1. National Immunization Program in Nepal. download 995kb

2. Child Health of Eastern Region in FY 2067/68: A Powerpoint presented in Regional Review Meeting at Biratnagar 2068. for preview or download 10 mb

3. Medical Abortion: A Pilot Study done in Jhapa Nepal (presented at National review of Pilot districts at Hotel Himalaya, Kathmandu, Nepal) download  5.2 mb

4. The Morang Innovative Neonatal Intervention (MINI) Program Increased Access Through Innovation: Community Based Management of Neonatal Infections In Nepal (presented at International seminar on best RH practices , Hilton Hotel, Bangkok, Thailand) download 672 kb