बारे

डा. नवराज सुब्बाको संक्षिप्त परिचय
जन्ममिति – २०१८ साल असोज १५ जन्मस्थान – हाङपाङ, ताप्लेजुङ
शैक्षिक योग्यता – विद्यावारिधि (स्वास्थ्य मनोविज्ञान), एम.ए.(नेपाली), एम.पी.एच.(जनस्वास्थ्य)
पेशागत अनुभव – नेपालमा जनस्वास्थ्य व्यवस्थापनका साथै द्वन्द्व-स्वास्थ्य व्यवस्थापन, शरणार्थी-स्वास्थ्य व्यवस्थापनमा तीन दशकको अनुभव
लेखन विधा– कविता, गीत, निबन्ध, अनुसन्धान
लेखन प्रारम्भ – चालीसको दशकदेखि

—- प्रकाशित कृतिहरु —
साहित्यिक
१. ‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रह (२०६३)
२. ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह (२०६५)
३. ‘यात्रा आधा शताब्दीको’ कवितासङ्ग्रह (२०६८)
४. ‘चीत्कार’ मुक्तकसङ्ग्रह (२०६९)
५. ‘सहिदलाई सलाम’ गीतसङ्ग्रह (२०६७)
६. ‘मन र माटो’ गीतगजलसङ्ग्रह (२०७३)
७. ‘समयको स्वाद’ निबन्धसङ्ग्रह (२०७०)
८. ‘मनको मझेरी’ निबन्धसङ्ग्रह (२०६४)

डिस्कोग्राफी (गीतसङ्गीत अडियो)
१. ‘देशको माया’ देशभक्तिगीत एल्बम (२०६६)
२. ‘हामी पहिले नेपाली’ देशभक्तिगीत एल्बम (२०६९)
३. ‘लुकेको रहर’ गजल एल्बम (२०६७)
४. ‘अमूल्य जीवन’ आधुनिकगीत एल्बम (२०६८)
५. ‘हिमालैमा हिउँ’ लोकगीत एल्बम (२०७०)
६. ‘बहारसंग’ आधुनिकगीत एल्बम (२०७२)

गीतसङ्गीत (भिडियो)
१. नवराज सुब्बाको प्रतिबिम्ब, भिडियो एल्बम् श्रृङ्खला–१, श्रृङ्खला–२, श्रृङ्खला–३, श्रृङ्खला–४

जनस्वास्थ्य सम्बन्धी पुस्तक
१. जनस्वास्थ्य अभ्यास र अनुभव (२०७४)
२. जनस्वास्थ्य पाटा बाटा र अनुभूति (२०६६)
३. जनस्वास्थ्यका सवालहरु (२०६७)
४. खोटाङको स्वास्थ्य (२०५५)
5. Traditional and Modern Maternal and Child Health Care Practices and Effects on Rajbanshi, 2016.
6. Health Seeking Behaviour of Rajbanshi in Morang, Nepal, 2001.
7. Assessment of Health Improvement Program, 2003 (Co-writer)
8. Edited Annual Reports of Eastern Regional Health Directorate Dhankuta (2000 to 2003) and Annual Reports of District Public Health Office Morang/ Jhapa (2004 to 2013).

साहित्यिक, प्राज्ञिक पुरस्कार तथा सम्मान
— नेपाल विद्याभूषण ‘क’ २०७३
— पहिलो अनलाईन विश्व वेभक्याम कविता प्रतियोगितामा प्रथम स्थान २०६४
— कृष्णप्रसाद–खगेन्द्रकुमारी भण्डारी साहित्यकला पुरस्कार, २०७५
— गंगाराम भद्रशीला स्मृति पुरस्कार तथा गर्गश्री सम्मान– २०७३
— घमानसिंह घले साहित्य सम्मान २०७१
— व्यथित–काव्य वनिता पुरस्कार २०७०
— हङकङ नेपाली महासंघ सम्मान, २०६९
— लेखनाथ पुस्तकालयद्वारा सम्मान २०६९
— उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कार २०६८
— पल्लव साहित्य प्रतिष्ठान सम्मान २०६६
— जयन्द्र प्रसाई स्मृति साहित्य सम्मान २०६४
— मोहन रेग्मी स्मृति वाणी पुरस्कार २०६३
— नाट्येश्वर प्रतिष्ठान विराटनगर सम्मान २०६३
— नवरङ्ग साहित्य प्रतिष्ठान झापाद्वारा कदरपत्र प्रदान २०६३

राष्ट्रसेवा सम्मान तथा पुरस्कार
—पथरी शनिश्चरे नगरपालिकाद्वारा सम्मान (२०७५)
— विराटेश्वर वृद्धाश्रमद्वारा सम्मान (२०७०)
— दीर्घराना समुन्द्रवम सम्मान (२०१३ सन्)
— स्पर्श नेपालद्वारा सम्मानित (२०६९)
— मोरङ एड्स सञ्जलबाट सम्मानित (२०६८)
— किरात याक्थुङ मोरङबाट सम्मानित (२०६८)
— विराटनगर उपमहानगरपालिकाबाट सम्मानित २०६७
— बबरसिंह थापा स्मृति सम्मान पुरस्कार (२०६४)
— हाङपाङ सेवा समाज काठमाडौंबाट अभिनन्दित (२०६४)
— गोरखादक्षिणबाहु (२०४७)

सम्पर्क
इ-मेल dr.subba2015@gmail.com

========================================
This website is developed or contributed by Kaushal Subba, Director of Web Development at Dezan Shira & Associates. Contact: kaushal.subba@gmail.com

Author and Researcher