Archive for April, 2007

  • April 16th, 2007

test

test

Read More

Samajko Majherima

Read More
  • April 12th, 2007

Interview

Read More

नवराज सुब्बासंग मीनकुमार श्रेष्ठ ‘नवोदित’ ले मिति २०६३।१२।१०मा लिनु भएको एक साहित्यिक अन्तरवार्ता

नवोदित – तपाई आफ्नो वाल्यकाललाई कसरी संम्झनु हुन्छ ?

नवराज सुब्बा – “गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली…” विद्यालयको प्रातःप्रार्थनामा सबैको अगाडि उभिएर राष्ट्रियगान गाइसकेपछि हात उठाएर म “जय” भन्दथें सबै “नेपाल” भन्दथे । बाल्यकालमा कक्षाको पहिलो विद्यार्थी मात्र होइन, म अतिरिक्त क्रियाकलाप जस्तै हाजिरी जवाफ, वादविवाद प्रतियोगितामा पनि सक्रिय सहभागी हुनेगर्दथें साथै कविता, निवन्ध लेख्ने र गीत गाउने पनि गर्दथें ।

Read More
  • April 10th, 2007

Interview

Read More
  • April 9th, 2007

Welcome

Nawaraj Subba"Excellence is to do a common thing in an uncommon way." – Booker T. Washington

" Love Is Life "

Nawa Raj Subba
Ministry of Health
District Public Health Office
Jhapa, Nepal
Office: 977-23-520016
Home: 977-21-522397
e-mail: nrsubba@hotmail.com


Published Books



Activities

Read More

फूलको ओंठमा फुलेकोछु

नवराज सुब्बा

फूलको ओंठमा फुलेकोछु
पुतली भइ उडि आऊ
पर्खिरहेछु जुनेली रातमा
वतास बनी छाम्न आऊ ।

 

मेरो छाति खै पहाडको
भत्किरहने पहिरो जस्तो
मेरो आशा कुमारीको
झरिरहने बर्को जस्तो ।

 

किन रुन्छन् फूलहरू
झर्छन् किन ताराहरू
सारा रंग धुलो बनि
छोप्छन किन आस्थाहरू ।

 

बस्याछु यतै पर्खाइमा
खोज्दैछौ कि मलाई कतै
कति अल्झुं आशै आशमा
कि बोकी बैंस बगौं कतै ।

३० चैत्र २०६२, विराटनगर नेपाल ।

Read More
  • April 8th, 2007

कविता

Read More
  • April 8th, 2007

लेख

Read More
  • April 8th, 2007

HIV and AIDS

Following are the links for the information of HIV and Aids :

  1. HIV and AIDS
  2. National Center for AIDS and STD Control
    Teku, Kathmandu
    Cumulative HIV/AIDS Situation of Nepal
    as of July 31 , 2006
Read More