Manko Majheri

नवराज सुब्बाको मनको मझेरीमा लेख्न लागेको यो मेरो भूमिका अन्तिम हुनसक्छ । अन्तिम नहुन पनि सक्छ । किनभने भोलि नेपाली साहित्यमा नवराजहरू आउलान्, तीनलाई स्वागत गर्न, माला लगाइदिन र नायक बनाउन अवश्य बाध्य हुनुपर्छ भन्ने मलाइ लाग्छ । किनभने म स्रष्टा हु, निर्बन्ध र स्वतन्त्र विचार राख्छु । यसैले मलाई बचाएको छ, बाच्ने विश्वास बढाएको छ । (परशु प्रधान)
