Archive for April, 2009

  • News
  • April 4th, 2009

दिवसलाई वाणी पुरस्कार

२१ चैत्र २०६५, विराटनगर, वाणी प्रकाशन विराटनगरले २०६४ सालको कृष्णकुमारी मनोरथ नेपाल स्मृति वाणी पुरस्कार वरिष्ठ कवि तुलसी दिवसलाई प्रदान गरेको छ । भाषाशास्त्री प्रा.बालकृष्ण पोखरेलले एक समारोहमा पुरस्कार प्रदान गर्नुभयो ।

Read More