Janaswasthya: Paataa, Baataa Ra Anubhuti

रोग उपचार गर्नु भन्दा रोकथाम गर्नु नै उत्तम हो । रोगबाट समुदाय बच्न आवश्यक उपायहरु अवलम्बन गर्न, स्वच्छ जीवन शैली अपनाउन तथा ब्यवहारमा सकारात्मक परिवर्तन गराउन जनस्वास्थ्य जोड दिने गर्दछ । वर्षेनी थपिदै गएका स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरुको संख्याले मानव जीवन केही सहज अवश्य भएको छ । तर आजकल नयां नयां रोगहरु -जस्तै एच.आई.भी.एड्स) थपिदै जानु, हराइसकेका रोगहरु (जस्तै मलेरिया, कालाज्वर, प्लेग) पुन देखा पर्नुले वास्तवमा जनस्वास्थ्यमा थप चुनौतीको सृजना गरेको छ । प्राथमिक स्वास्थ्य सेवा अत्यावश्यक स्वास्थ्य सेवा हो जसले समुदायका मुख्य स्वास्थ्य समस्याहरू जनसहभागितामूलक ढंगले ब्यवस्थापन गरिन्छ ।

DOWNLOAS PDF

Read More


Leave a Reply