Archive for April, 2010

DPHO Morang_ Annual Reports

Morang District Profile 2067-68

Annual Report of District Public Health Office, Morang FY 2067/68

Annual Report of District Public Health Office, Morang FY 2066/67

Annual Report of District Public Health Office, Morang FY 2065/66

Annual Report of District Public Health Office, Morang FY 2062/63

Annual Report of District Public Health Office, Morang FY 2061/62

 

Read More

नेपालको स्वास्थ्य नीति कस्तो छ नयाँ संघीय नेपालमा यो कस्तो हुनुपर्छ ?

नेपालीको अभियान नयाँ संबिधान

Read More

म मातृभाषामा पनि लेख्छु र मातृभाषालाई पनि उत्तिकै माया गर्छु

लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश

Read More

साहित्यमा साइबर डा. गोविन्दराज भट्टराई

साहित्यमा साइबर

डा. गोविन्दराज भट्टराई

Read More

संगीतकार साथीलाई पत्र

प्रिय सिथलिङजी
नमस्कार !
मेरो यो खुशी सर्वप्रथम म तपाईसँग बाँड्न चाहन्छु र धन्यवादको एउटा फूल सिउरिदिन चाहन्छु । तपाईले नै संगीत भरिदिनु भएको गीतमा आज शनिबार मैले रिभ्स डिजिटल स्टुडियो इटहरीमा गएर आफ्नो स्वरमा गीत रेकर्ड गरें ।
Read More

राष्ट्रिय खोप दिवस बालअधिकार

सन्दर्भ– राष्ट्रिय खोप दिवसः २८ चैत्र २०६६ (नवराज सुब्बा)

पोलियोको पूरा मात्रा पाईसकेको बालबालिकाले वर्षेनी मनाइने राष्ट्रिय खोप दिवसमा पोलियो थोपा थप खुवाउन पर्ला कि नपर्ला ? थप खोप खुवाउँदा बच्चालाई नराम्रो असर पर्ला कि !

Read More

गाउँघर क्लिनिक उद्घाटन

२४ चैत्र २०६६ केरौन मोरङ । युवाहरुको सक्रियतामा केरौन-१ मा स्थानीय अग्निपीडितलाई आर्थिक सहयोग, रक्तदान र गाउँघर क्लिनिकको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।  

Read More

विराटनगरमा महिला स्वास्थ्य स्वयंसेविका भेला सम्पन्न

२१ चैत्र २०६६, विराटनगर । महिला स्वास्थ्यस्वयंसेविका हित संरक्षण मञ्च विराटनगरको दोश्रो वाषिर्क साधारण सभा आज सम्पन्न भयो ।

Read More

सत्यम् शिवम् शुन्दरम्

(कविता)

नवराज सुब्बा

हाँसे हाँस्ने
रोए पनि हाँस्ने
कहिल्यै नओइलिने
एउटा सुन्दर फूल

Read More