Archive for September, 2010

२३६ औं पाक्षिक कविगाष्ठी

असोज १, २०६७ । हरेक पाक्षिक शुक्रबार वाणी प्रकाशन विराटनगरमा आयोजना हुने कवि गोष्ठी यसपालि पनि नियमित रुपमा सम्पन्न भयो ।

Read More

यात्री ! (कविता) नवराज सुब्बा

मलाई
उडिरहेको
चरा मनपर्छ
चलिरहने हावा मनपर्छ
खुल्ला आकासमा
खाइने कावा सारै मनपर्छ
मलाई त अझ
आकाश छुने चरा मनपर्छ
सून्यता जित्ने पङख मनपर्छ

Read More

Determination (Poem) Nawaraj Subba

Though the cloud disturbs the way of crow

It reaches its destination in no time

Dark does not mean night always

No sleep please

Feel the compass of heart

Be positive, look forward

Read More

विद्यालयमा कविता श्रृङ्खला- ७

भाद्र ३०, २०६७ विराटनगर । श्री मोतिराम साहित्य प्रतिष्ठानले ‘विद्यालयमा कविता श्रृङ्खला- ७’ अन्तर्गत विराटनगर स्थित सेण्ट जोसेफ स्कुलमा कवितावाचन

Read More

बालदिवसमा कविता

भाद्र २८, २०६७ विराटनगर । बाल दिवसको उपलक्ष्यमा विराटनगरमा विद्यालयस्तरीय कविता प्रतियोगिताको आयोजना गरियो ।

Read More

A Situation of Suicide Committed in Ilam District of Nepal

 

- Nawaraj Subba

 

Abstract:

Background: This is a retrospective study that reviews status of suicide committed in Ilam district of Nepal. The action of killing oneself intentionally is called suicide and it is considered as mental health problem in public health.

Read More

आत्महत्याको स्थिति, कारण र रोकथाम (नवराज सुब्बा)

सन्दर्भ – विश्व आत्महत्या रोकथाम दिवस (१० सेप्टेम्बर) विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्क अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्छ भने हरेक चालीस सेकेण्डमा एकजनाको आत्महत्याबाट मृत्यु भइरहेको छ । सन् २००० को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष१० लाख मानिस आत्महत्या गरी मर्ने गर्छन् । विश्वमा यो दर बढ्दो छ । यही अवस्थालाई मनन् गरेर हरेक वर्षसेप्टेम्बर १० लाई विश्वव्यापी रुपमा आत्महत्या नियन्त्रण दिवसको रुपमा मनाउन थालिएको छ ।

Read More

आत्महत्या गर्न अघि (कविता) नवराज सुब्बा

दुनियाँ !
पराजित नठान मलाई
पोष्टमोर्टम् गर र हेर
आफू जीवनबोध गर
नठान साथ दिने हात घटे
आफू गन्तव्यबोध गर
आखिर जिउने सवालमा मान्छे
अभिनयसिवाय बाँचेको को छ र !

Read More
  • Media
  • September 7th, 2010

Viral fever grips Biratnagar

Viral fever grips Biratnagar…  more

Read More

विराटनगरमा कविगोष्ठी

भाद्र १८, २०६७ विराटनगर । वाणी प्रकाशन विराटनगरले पाक्षिक कवि गोष्ठीको आयोजन गर्‍यो । कवि गोष्ठीमा भोजपुरी, मैथिली, हिन्दी लगायतका भाषामा रचना प्रस्तुत गरिनुका साथै तीजसम्बन्धी गीत पनि प्रस्तुत गरियो । कवि लावण्य सापकोटा, मधु पोखरेल, ज्योति जंगल, भैरुदास सुराना, दीपक सञ्चु, बोनप्रताप मल्ल लगायतका कवि कवियत्रीहरुले आ-आफ्ना रचना वाचन गरे ।

महाकाव्यकार सोमराज अभयको सभापतित्व तथा साहित्यकार नवराज सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न साहित्य गोष्ठीमा दुइ दर्जन स्रष्टाहरूले आ-आफ्ना रचना सुनाए । प्रस्तुत रचनामाथि समालोचक तथा प्राज्ञ अनिरुद्र तिम्सिनाले संक्षिप्त समीक्षा गर्नुभयो । गोष्ठीको सञ्चालन कवि शुभलक्ष्मी लम्सालले गर्नुभएको थियो ।

Read More