मन

यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ
त्यो बैंश र यो मौसम जस्तै रहेछ
आँखा चिम्लेर पोखिन्छ जब आकास
मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.