तिमी देख्दा… (नवराज सुब्बा)

बोल्दैनन् कोही मसित तापनि म बोल्छु 
यहाँ मेरा कोही छैनन् ता पनि म बाँच्छु 
आज जिउँने क्रममा च्यापमा परेंछु तर  
तिमीलाई सामु देख्दा अवश्य म हाँस्छु ।

———————-
(यो फोटोले प्रभावित भएर लेखेको सिर्जना हो । जेठ २३, २०६९ विराटनगर)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *