तिमी देख्दा

दिँदैनन् साथ कोही तर पनि म एक्लै नाच्दछु
मेरा यहाँ कोही छैनन् ता पनि म बाँच्दछु
जिउँने क्रममा यति बिघ्न च्यापमा परियो कि
जो कोही देख्दा पनि म मुसुक्क हाँस्दछु ।

(यो फोटोले प्रभावित भएर लेखेको सिर्जना हो । जेठ २३, २०६९ विराटनगर)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.