स्तनपानका १०१ फाइदाहरू (नवराज सुब्बा)
आमाको दूध बच्चालाई खुवाउन कुनै बैज्ञानिक परीक्षण गरिरहनु पर्दैन । बैज्ञानिक परीक्षण गरेर आमाले बच्चालाई दूध खुवाउन थालेको पनि होइन । तापनि आमाको दूधका फाइदाका बारेमा प्रसस्तै बैज्ञानिक अध्ययन अनुसन्धान हुने गरेका छन् । स्तनपान शिशुका लागि मात्र नभएर स्वयम् आमाका लागि पनि अति नै उपयोगी छन् ।
Read More