Archive for the ‘Articles’ Category

मातृ–शिशु स्वास्थ्यमाथि अधिकारवादी दृष्टिकोण (नवराज सुब्बा)

September 27, 2011 

 जनस्वास्थ्यमा महिलाको स्वास्थ्यस्थितिलाई विशेष दृष्टिकोणले हेरिन्छ । हामीलाई थाहा भएकै कुरा हो, महिलाको प्रजनन् स्वास्थ्य र महिलाको स्वास्थ्य अधिकारबीच नङ–मासुको सम्बन्ध रहन्छ । महिला अधिकार सुनिश्चित नगरे राज्यले महिलाको लागि उपलब्ध गराएका सेवाहरु लक्षित समूहमा नपुग्ने कुरा निश्चित छ । यसैले स्वास्थ्य सम्बन्धी सवालमा महिला अधिकारको कुरा गर्दा एउटा महत्वपूर्ण सूचक महिला हिंसालाई हेर्नु जरुरी भएको छ । 
Read More

मोरङको जनस्वास्थ्य स्थिति — नवराज सुब्बा

मोरङ जिल्ला पूर्वी तराइमा रहेको एक ऐतिहासिक जिल्ला हो । यस जिल्लामा १० लाखभन्दा बढी जनसंख्या बसोबास गर्छन् । सदरमुकाम विराटनगरमा मात्र २ लाखभन्दा बढी जनसंख्या बसोबास गर्दछन् । यो जिल्लामा ६५ गाविस र एक उपमहानगरपालिका छन् । ग्रामीणस्तरमा ३७ उपस्वास्थ्य चौकी, २२ स्वास्थ्यचौकी र ७ प्राथमिक स्वास्थ्यकेन्द्र रहेका छन् ।

Read More

Media is an essential part of Leprosy elimination campaign (Nawaraj Subba)

Background
 I was excited when readers of my articles and poems gave me positive feedback that was written on people affected with Leprosy along with stigma and discrimination. It indicated as readers or listeners are eager to know about different social issues as like stigma prevailing in the society.

Read More

आत्महत्याको स्थिति, कारण र रोकथाम (नवराज सुब्बा)

सन्दर्भ – विश्व आत्महत्या रोकथाम दिवस (१० सेप्टेम्बर) विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्क अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्छ भने हरेक चालीस सेकेण्डमा एकजनाको आत्महत्याबाट मृत्यु भइरहेको छ । सन् २००० को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष१० लाख मानिस आत्महत्या गरी मर्ने गर्छन् । विश्वमा यो दर बढ्दो छ । यही अवस्थालाई मनन् गरेर हरेक वर्षसेप्टेम्बर १० लाई विश्वव्यापी रुपमा आत्महत्या नियन्त्रण दिवसको रुपमा मनाउन थालिएको छ ।

Read More

राष्ट्रिय खोप दिवस बालअधिकार

सन्दर्भ– राष्ट्रिय खोप दिवसः २८ चैत्र २०६६ (नवराज सुब्बा)

पोलियोको पूरा मात्रा पाईसकेको बालबालिकाले वर्षेनी मनाइने राष्ट्रिय खोप दिवसमा पोलियो थोपा थप खुवाउन पर्ला कि नपर्ला ? थप खोप खुवाउँदा बच्चालाई नराम्रो असर पर्ला कि !

Read More

VCT Centre Can Work for TB-HIV Co-infection: Jhapa Experience

VCT Centre Can Work for TB-HIV Co-infection: Jhapa Experience

Patients or clients can only be attracted to the services since service provided by VCT centre are really helpful for them rather than getting new unsolved problems them in their society.

Read More

मौसम परिवर्तनबाट जनस्वास्थ्यमा पर्ने असरहरू

(सन्दर्भ मौसम परिवर्तनसम्बन्धी कोपेनहेगन सम्मेलन)

मौसम परिवर्तनबाट जनस्वास्थ्यमा पर्ने असरहरू
Read More

समतामूलक तथ्याङ्क र नीति (नवराज सुब्बा)

लेख

नेपालमा तथ्याङ्कहरू वास्तविकतासंग कति तादात्म्य राख्दछआज तथ्याङ्कको निर्माण प्रयोग गर्दा कत्तिकोर् इमान्दारिता गम्भिरता अपनाईएकोछ भन्ने कुरामा कमैले हेक्का राखेकाछन् तथ्याङ्कले नीति निर्देशित गर्नुको सट्टा नीतिले तथ्याङ्कलाई निर्देशित गर्न खोजिन्छ देशको अवस्था जस्तोसुकै होस कार्यक्रमको प्रगतिको तथ्याङ्क राम्रो हुनुपर्दछ भन्ने मान्यतामा कतिपय योजना प्रमुखहरू पाईन्छन्
Read More

स्वास्थ्यमा सकारात्मक नतिजा (नवराज सुब्बा)

लेख

स्वास्थ्य क्षेत्रमा देखिएका सकारात्मक नतिजा स्वास्थ्य क्षेत्रको एक्लो प्रयासले मात्र आएको होइन सामाजिक विकास जस्तै शिक्षा, कृषि, वन, आयआर्जन, मानवअधिकार, लैङ्गीक चेतनास्तर इत्यादिले स्वास्थ्यस्थितिको स्तर निर्धारण गर्नमा प्रत्यक्ष तथा परोक्ष रुपमा प्रभाव पारेका हुन्छन् स्वास्थ्यकर्मीहरूले स्वास्थ्य क्षेत्रमा वैज्ञानिक तथा प्राविधिक ज्ञान सीपलाई प्रयोग गरेर समुदायलाई सो ज्ञान बाँड्ने काममा अगुवाई गर्ने गरेका छन्
Read More

किन बन्ने किन बनाउने डाक्टर ? (नवराज सुब्बा)

आज एकपटक फेरी हेल्थ असिष्टेन्ट (एच..) लाई एम.बी.बी.एस.पढ्न दिइनु पर्छ भन्ने माग मुलुकमा बल्झेको आज एच..हरुले जुन आन्दोलन छेडेका छन् त्यो आजभन्दा झण्डै तीन दशक अघि नै यही मुलुकमा हासिल गरिसकिएको एक उपलब्धि थियो, जसलाई सुनियोजित ढंगले हटाइयो

Read More