Archive for the ‘अन्तरवार्ता’ Category

अन्तरर्वार्ता

(साहित्यकार नवराज सुब्बासित कवि मीनकुमार नवोदितले सुकुनाको लागि लिनु भएको अन्तर्वार्ता)

प्रश्नः तपाईको लेखन कसरी सुरु भयो ?
उत्तरः विद्यालय तथा क्याम्पसको विद्यार्थीजीवन अर्थात् तीसको दशक मेरो साहित्यिक यात्राको प्रारम्भिककाल हो । मेरा गुरु, विद्यालयको साहित्यिक तथा सांगीतिक वातावरण र मेरो बाल्यकालको विशिष्ठ वातावरण बीच मेरो साहित्यिकयात्रा आरम्भ भयो ।

Read More

साहित्य पवित्र परिकल्पना हो — नवराज सुब्बा (अन्तर्वार्ता)  

हाल जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको वरिष्ठ जनस्वास्थ्य प्रशासक (प्रमुख) पदमा कार्यरत नवराज सुब्बा जनस्वास्थ्य प्रशासक मात्र हैनन् । उनी एक सफल र्सजक पनि हुन् । करिव तीसको दशकदेखि कविता, गीत, निबन्ध, अनुसन्धान लेखनमा अनुभव संगालिसकेको सुब्बाले दर्जन बढी साहित्यीक कृति र संगीत सिर्जना गरिसकेका छन् ।

Read More

गीता ढकालले लिनु भएको अन्तर्वार्ता

स्नातकोत्तर शोधको लागि विद्यार्थी गीता ढकालले शोधनायक नवराज सुब्बासित लिनु भएको अन्तर्वार्ता

गीता ढकाल प्रश्न न. १. तपाईको बाल्यकाल र विद्यार्थी जीवनको सङ्क्षिप्त चिनारी लेखिदिनु हुन्छ कि ?

नवराज सुब्बाः माद्यमिक विद्यालयस्तरसम्म म कक्षाको पहिलो विद्यार्थी थिएँ । उमेरको हिसाबले कलिलो भए पनि म पढाइमा लगनशील र जेहेन्दार थिएँ । यसैले म सबै गुरुहरुको प्रिय शिष्य थिएँ । पढाइमा मात्र होइन म अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय थिएँ ।

Read More

म मातृभाषामा पनि लेख्छु र मातृभाषालाई पनि उत्तिकै माया गर्छु

लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश

Read More

मितेरी आवाजसँग नवराज सुब्बाले गर्नु भएको कुराकानीको संक्षिप्त विवरण

प्रसारित मिति सन् २००६ सालमा

नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा रमेश कुमार भट्टराईको नमस्कार ।
नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरद्वारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा हामी तपाईलाई हार्दिक स्वागत गर्दछौ।

Read More

पत्रकार राम लावतिले नेपालको स्वास्थ्य स्थिति र लिम्बूको स्थान तथा लिम्बू भाषा र संस्कृति सम्बन्धी लिम्बू भाषामा अन्तर्वार्ता

As a Public Health Expert Nawa Raj Subba was taken an interview on the Public Health issues of Nepal and also as a Poet some questions

As a Public Health Expert Nawa Raj Subba was taken an interview on the Public Health issues of Nepal and also as a Poet some questions were asked to Subba on Limbu culture and literature by a Journalist Ram Laoti. Here is the detail of that interview in Limbu dialect as follows.

Read More

Samajko Majherima

Read More

नवराज सुब्बासंग मीनकुमार श्रेष्ठ ‘नवोदित’ ले मिति २०६३।१२।१०मा लिनु भएको एक साहित्यिक अन्तरवार्ता

नवोदित – तपाई आफ्नो वाल्यकाललाई कसरी संम्झनु हुन्छ ?

नवराज सुब्बा – “गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली…” विद्यालयको प्रातःप्रार्थनामा सबैको अगाडि उभिएर राष्ट्रियगान गाइसकेपछि हात उठाएर म “जय” भन्दथें सबै “नेपाल” भन्दथे । बाल्यकालमा कक्षाको पहिलो विद्यार्थी मात्र होइन, म अतिरिक्त क्रियाकलाप जस्तै हाजिरी जवाफ, वादविवाद प्रतियोगितामा पनि सक्रिय सहभागी हुनेगर्दथें साथै कविता, निवन्ध लेख्ने र गीत गाउने पनि गर्दथें ।

Read More