म लाटोकोसेरो (कविता) नवराज सुब्बा
आजकल म ऐनामा
आफुलाई ठ्याक्कै
लाटोकोसेरो देख्छु
कविता सुन्नु पर्ला
समय बेकार जाला भनेर
भागी भागी हिड्ने मान्छे म होइन
म त जता जता कविता छ
उता उता सोध्दै खोज्दै
सुन्न जाने मान्छे
बन्द छलेर, कर्र्यू तोडेर
दशैं आएको छ आज बिर्खेको घरमा
केही दिन भए पनि खुशी छाएको छ
केटाकेटी रमाएका छन्
मक्किएको धोति पनि फेरिएको छ
मलाई
उडिरहेको
चरा मनपर्छ
चलिरहने हावा मनपर्छ
खुल्ला आकासमा
खाइने कावा सारै मनपर्छ
मलाई त अझ
आकाश छुने चरा मनपर्छ
सून्यता जित्ने पङख मनपर्छ
Though the cloud disturbs the way of crow
It reaches its destination in no time
Dark does not mean night always
No sleep please
Feel the compass of heart
Be positive, look forward
दुनियाँ !
पराजित नठान मलाई
पोष्टमोर्टम् गर र हेर
आफू जीवनबोध गर
नठान साथ दिने हात घटे
आफू गन्तव्यबोध गर
आखिर जिउने सवालमा मान्छे
अभिनयसिवाय बाँचेको को छ र !
How it would look
People used to imagine.
Today, the same statue
That kept everybody left
And feared the people
In broad day light
has fallen and left the place.
Read Moreआँगनमा खेलिरहेको
मेरो सानो छोरो
एकदिन
रेडियोको समाचारले झस्कियो
“पार्टीको ढोका खुल्ला छ !”
अचम्म मान्दै
उसले आमालाई सोध्यो
“आमा ! त्यहाँ चोर छिर्दैन ॽ”