A Public Health Book Released

A book entitled ‘Janaswasthya Abhyas Ra Anubhav’ ‘जनस्वास्थ्य अभ्यास र अनुभव’ on Public Health is written by Dr. Nawaraj Subba has been published at the beginning of the new year 2074. The book comprises of twenty articles written in different public health issues and problems at district and national level in Nepal. Health promotion and research-based activities are also included in the book. Download link for the PDF e-book> Click

कृति विमोचन

भाद्र ३०, २०७३ काठमाडौं ।

गीतकार डा. नवराज सुब्बाको दोस्रो गीतसंग्रह ‘मन र माटो’ विमोचित भएको छ । नेपाल स्रष्टा समाजद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा कुलपति गंगाप्रसाद उप्रेतिले सुब्बाको उक्त पुस्तकको विमोचन गर्नु भएको हो ।
release-mannramaato
Continue reading कृति विमोचन

Nepal Vidhya Bhushan conferred by the President

1-nepal-vidhya-bhushan-2073

37th National Education Day and 50th International Literacy Day-2016 were observed by organizing various programmes in Nepal. Early this morning at the President residence Sital Niwash Kathmandu, President Bidhya Devi Bhandari conferred Nepal Bidhya Bhusan medals class ‘A’ on 190 students who received PhD degree from various national and international universities. Dr. Nawa Raj Subba was among the students who received the medal on the National Education Day and International Literacy Day 2016 organized by the Government of Nepal.

TU 41st Convocation Day

TU Convocation day note: The Ph.D. holders, toppers and all graduated students from the faculties in Tribhuvan University took part overwhelmingly in an august gathering  of 41st convocation on Dec 2, 2015, at Dasharath Stadium Kathmandu. Right honourable president of Nepal, Chancellor of TU or prime minister of Nepal and distinguished academicians were present on the occasion. 

TU-41st-Convocation-compiled-photos_s 

Research articles including from my Ph.D. thesis are available on this website or also on the blog and else.  http://nrsubba.blogspot.com/p/research.html

Articles Published

*Suicides in Ilam District of Nepal
American Journal of Applied Psychology, Volume 4, Issue 6, November 2015, Pages: 137-141
Received: Sep. 20, 2015; Accepted: Sep. 29, 2015; Published: Oct. 12, 2015
DOI: 10.11648/j.ajap.20150406.11  Click

*Traditional Practices on Mother and Child Health Care in Rajbanshi Community of Nepal (Nawa Raj Subba) American Journal of Health Research Volume 3, Issue 5, September 2015, Pages:310-317. DOI: 10.11648/j.ajhr.20150305.18  CLick

*Postpartum Depression Relating to Smoking and Drinking Habits of Husbands Among Rajbanshi Mothers in Nepal (Nawa Raj Subba*, Shishir Subba) American Journal of Health Research. Volume 3, Issue 5, September 2015, Pages:293-297. DOI: 10.11648/j.ajhr.20150305.15 Click

 

कदर पत्र प्रदान

२०७२ जेठ २ गते विराटनगर ।
त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका पदाधिकारीहरु, जनजाति महासंघका पदाधिकारीहरु तथा विशिष्ठ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

KYC BRT phd sanman

Folk song album released

Biratnagar Nepal.

‘Himalaima Hiun’ folk song album collected by Nawa Raj Subba has been released. Senior Singer L.P. Joshi released the fifth musical album of Subba in a ceremony at Biratnagar. Folk tunes of Eastern nepal and Limbu culture are included in the album. Artists, writers, journalists were present in the ceremony. Nawa Raj Subba, Parash Mani Baral, Sumit Khadka and Sajan have sung in different five songs of the album.

चैत्र १, २०७० विराटनगर नेपाल ।
नवराज सुब्बाले पूर्वेले लोकलयमा आधारित गीति एल्बम बजारमा ल्याएका छन् । सुब्बाको संकलन, स्वर र रचना रहेको लोकगीत एल्बम ‘हिमालैमा हिउँ’ लाई आज विराटनगरमा वरिष्ठ लोकगायक एल.पी.जोशीले लोकार्पण गर्नुभयो । जोशीले एल्बमको चर्चा गर्दै सुब्बाको गायकीमा लोकगीतको मौलिक शास्त्रीयता मुखरित भएको बताउनु भयो । समारोहमा वाणी प्रकाशनका अध्यक्ष तथा साँस्कृतिककर्मी खेम नेपालीले सुब्बाका लोकगीतहरूमा पूर्वी पहाडी भूभागको साँस्कृतिक र साँङ्गीतिक सौन्दर्यको प्रचूरता भएको बताउनु भयो । कार्यक्रममा साहित्यकार अनिल पौडेल, धनकुटे कान्छा, नेपाल पत्रकार महासंघ मोरङका सभापति महेन्द्र विष्ट लगायतले लोकगीतको महत्व र एल्बमका सर्जकलाई शुभकामना व्यक्त गर्नु भयो । एल्बम विमोचन कार्यक्रममा संगीतकर्मी, कलाकार, साहित्यकार तथा संचारकर्मीहरूको उपस्थिति थियो । सुब्बाले यस अघि देशभक्ति, गजल र आधुनिक गीत गरि चार एल्बमहरू बजारमा ल्याइसकेका छन् । bimochan_-himalaima-hiun-L

Memoir Collection

‘Samayako Swad’ a collection of memoir written by Nawa Raj Subba has been released. Essays was published by Banni Prakashan. Second essay book of Subba was uncovered by Prof. Bal Krishna Pokhrel in a ceremony.

असार २२, २०७० शनिबार, विराटनगर ।

साहित्यकार नवराज सुब्बाद्वारा लिखित वाणी प्रकाशनद्वारा प्रकाशित “समयको स्वाद” निबन्धसंग्रह लोकार्पण भयो । वाणी प्रकाशनको सत्रौं साधारण सभाको अवसरमा स्रष्टाहरुमाझ भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलले पुस्तक विमोचन गर्नु भयो । सुब्बाले यस अघि आधा दर्जन साहित्यिक कृतिहरु बजारमा ल्याइसकेका छन् ।
Continue reading Memoir Collection

शुभकामना गीत लोकार्पण

 २०७० बैशाख १ गते विराटेश्वर बृद्धाश्रममा बृद्धाश्रम अध्यक्ष जगतप्रसाद अर्याल, समाजसेवी दीनबन्धु गोयल र गीतकारले संयुक्त रुपमा शुभकामना गीत सार्वजनिक गर्नुभएको थियो । उक्त शुभकामना गीत निम्न लिंकबाट सुन्न वा डाउनलोड गर्न सकिन्छ । शब्दः नवराज सुब्बा, संगीतः सुमित खड्का, स्वरः सुमित र सोनिका । Continue reading शुभकामना गीत लोकार्पण