विराट साहित्यिक सम्मेलन
पौष १०, २०६७ विराटनगर । छिमेकी मुलुक भारतको पश्चिम बंगाल, असम र भुटानका नेपालीभाषी साहित्यकारहरु र नेपालका विभिन्न जिल्लाका
Read Moreपौष १०, २०६७ विराटनगर । छिमेकी मुलुक भारतको पश्चिम बंगाल, असम र भुटानका नेपालीभाषी साहित्यकारहरु र नेपालका विभिन्न जिल्लाका
Read Moreमंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो ।
नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र सबै गजलहरु वरिष्ठ संगीतकार शक्ति बल्लभले संगीत गर्नु भएको छ । एल्वममा गायकगायिकाहरु अञ्जु पन्त, माण्डवी त्रिपाठी, नरेन्द्र प्यासी, शिशिर योगी, सुमित खड्का, जगदिश समाल, स्वरुपराज आचार्य, सुरेश मानन्धर र भीम चापागाईका स्वर रहेका छन् ।
गीतकार सुब्बाको यो तस्रो सांगीतिक एल्वम हो यस अघि उनको देशभक्ति गीतको एल्वम “देशको माया” र “प्रतिविम्व” भिडियो प्रकाशित भइसकेका छन् ।

विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ ।
Read Moreअक्टुबर १४, २०१० बिराटनगर नेपाल । नेपाल मारवाडी सांस्कृतिक मञ्चद्वारा विराटनगरमा प्रथम मारवाडी कविगोष्ठी आयोजना गरियो ।
Read Moreअसोज २३, २०६७ विराटनगर । मोतीराम साहित्य प्रतिष्ठान विराटनगर र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा बडादशैं, दीपावली, छट्पर्वको पूर्वसन्ध्यामा विराटनगरमा
Read Moreमोरङ जिल्लामा सार्वजनिक विद्यालयतर्फ एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रालाई पदान गरिने ‘श्री तुलसादेवी भट्टराइ स्मृति छात्रा प्रोत्साहन वाणी पुरस्कार’ श्री वीरेन्द्र उच्च माध्यमिक विद्यालय अमरदहकी सुश्री एलिना रिजालले प्राप्त गनुभयो ।
Read Moreअसोज १८, २०६७ विराटनगर । जेसिज सप्ताह अन्तर्गत विराटनगर जेसिजले खुल्ला प्रतियोगितात्मक कविगोष्ठीको आयोजना गर्यो ।
Read Moreनवराज सुब्बाले आफ्नो ४९ औं जन्मोत्सवको अवसरमा संगीत र साहित्य क्षेत्रलाई नयाँ कोशेली आउन लागेको जानकारी दिएका छन् ।
Read Moreअसोज १, २०६७ । हरेक पाक्षिक शुक्रबार वाणी प्रकाशन विराटनगरमा आयोजना हुने कवि गोष्ठी यसपालि पनि नियमित रुपमा सम्पन्न भयो ।
Read Moreभाद्र ३०, २०६७ विराटनगर । श्री मोतिराम साहित्य प्रतिष्ठानले ‘विद्यालयमा कविता श्रृङ्खला- ७’ अन्तर्गत विराटनगर स्थित सेण्ट जोसेफ स्कुलमा कवितावाचन
Read More