Archive for the ‘News’ Category

Dental Health Camp

Dental Health Camp at Rural clusters organized by Forest Committees in collaboration with governmental organizations.

दाँतसम्बन्धी शिविर: असोज १०, २०६८ विराटनगर । 

Read More

Disagree with the Evaluation Process

All focal persons expressed disagree on the currently published ‘Programme Performance Evaluation (FY 2066/67)’ of MoHP. Today in a meeting held at DPHO Morang, supervisors said the evaluation process is unscientific and biased.

Read More

Rangeli Hospital visit of Minister

September 21, 2011 Biratnagar. Minister of Health and Population visited Rangeli Hospital today. Management Committee members and residents reported the poor situation of the hospital to be improved by providing doctors and enough medicine. 

Read More

फेसबुकबाट पुस्तक बिमोचन

सूचना प्रविधिको विकाससँगै पुस्तक विमोचन गर्ने नयाँ शैलीको पनि विस्तार भएको छ । यसै सिलसिलामा डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित “अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर” फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट उक्त पुस्तकलाई साहित्यकार स्रष्टा नवराज सुब्बाले विमोचन गर्नुभयो ।

  • विमोचन गरेपछि उनले आफ्नो प्रतिक्रियामा— “सूचना प्रविधिको उचित प्रयोग गरेमा मानिसको अमूल्य समय र स्रोत बचाउन सकिन्छ । सभा, समारोह र सम्मेलन गरेर साहित्यिक गतिविधि गर्ने परम्परागत सोंचलाई फराकिलो बनाउनु समयको माग हो ।” भनेर बताउनु भयो ।

    समालोचना संग्रहमा कवि नवराज सुब्बाको “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहमाथि डा. कृष्णप्रसाद दाहाल, डा. बद्रीविशाल पोखरेल, लीला लुईटेल, देवी पन्थी, सुरेश प्राञ्जलीका समालोचना र बैरागी काइँला, डा. तुलसी भट्टराई, डा. बेञ्जु शर्मा, दधिराज सुबेदी, देवी पन्थी, बद्री पलिखे, शैलेन्द्र साकार, ध्रुव मधिकर्मी, हरिप्रसाद बराल, जगत प्रेक्षित, गांधीराज काफ्ले, हिंडपाली साइँलो, रश्मिशेखर, खगेन्द्र पन्धाक लिम्बू, माया पकुवालका समालोचना, समीक्षा तथा टिप्पणी संग्रहित छन् ।
    कृतिभित्रका रचना नेपाली र अंग्रेजी भाषामा भएको र प्रवासमा बसेका नेपालीहरूका मन्तव्य, समीक्षा तथा टिप्पणीहरूलाई समेत कृतिमा समावेश गरिएको छ । उक्त कृति www.nrsubba.com.np ले प्रकाशित गरेको हो ।

    पुस्तक डाउनलोड गर्न सकिन्छ  थिच्नुहोस 
    Read More
  • Ambulence for Pathari Health Post

    September 2, 2011, Pathari Morang. UNHCR has provided an ambulance to Pathari Health Post. In a ceremony organized at Pathari UNHCR Damak chief Riyanawati has handed over keys and blue book of ambulance to the chairman of Health Post Management Committee Mr Mohan Raj Bhattarai today. Chief guest of the ceremony or DPHO Nawaraj Subba inaugurated the ambulance service in the same occasion at Pathari Health Post.

    Read More

    यात्रा आधा शताब्दीको सार्वजनिक

    असार १९, विराटनगर । साहित्यकार नवराज सुब्बाले आफ्नो तेस्रो कवितासङ्ग्रह “यात्रा आधा शताब्दीको” हालै विराटनगरमा एक समारोहमा सार्वजनिक गर्नुभयो ।
    Read More

    Biratnagar Urban Health Program Meeting

    June 30, 2011. Review and Planning: Biratnagar Urban Health Program meeting with Sub-metropolitan management Committee.

    Read More

    Free health camp especially for women

    June 25, 2011 Morang Nepal. Sukuna Community Hospital and Beletar Dairy Centre jointly organized a free health camp especially for women at Beletar, Indrapur Morang today. DPHO Nawaraj Subba inaugurated by dispensing medicine to a woman in the one day free health camp.

    Read More

    Global Action Against HIV/AIDS Week in Morang

    जेठ ५, २०६८ विराटनगर । सन् २०११ मा एच.आइ.भी. एड्स विरुद्ध विश्वव्यापी अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा यस अभियानमा संलग्न सरकारी, गैरसरकारी संस्था, संक्रमित, जिल्ला एड्स समन्वय समितिका संयोजक झमक भट्टराइ, सन्जालका संयोजक सन्जीव खड्का र अभियन्ताहरुको एक भेलाले विराटनगरको जनआन्दोलन चोकमा
    Read More

    अपाङ्गतासम्बन्धी सक्रियता

    जेठ ३, २०६८ विराटनगर, अपाङ्गतासम्बन्धी कार्यरत संस्था सामर्थ्य नेपालले दोस्रो वार्षिक साधरण सभा गरेको छ

    Read More