Archive for the ‘News’ Category

व्यवसायिक तालिम र सामग्री हस्तान्तरण

बैशाख २९, २०६८ विराटनगर । मोरङका द्वन्द्वपीडित महिला तथा परिवारका सदस्यहरुलाई व्यवसायिक तालिम र सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो

Read More

हसन्दहमा गाउँघर क्लिनिक भवन निर्माण

बैशाख २३, २०६८ मोरङ । मोरङ हसन्दह वडा न १ मा गाउँघर क्लिनिक भवन निर्माण भएको छ
Read More

सहिदलाई सलाम विमोचित

बैशाख २४, २०६८ । विराटनगर । साझा प्रकाशनबाट प्रकाशित गीतकार नवराज सुब्बाको ‘सहिदलाई सलाम’ गीतसङ्ग्रह विमोचन भएको छ । विराटनगरमा आयोजित एक समारोहमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलले पुस्तकको विमोचन गर्नुभयो । कृतिमाथि प्रा.डा. टंक न्यौपाने, प्राज्ञ अनिरुद्र तिम्सिना र संगीतकार साजन राइले टिप्पणी गर्नुभयो ।  वाणी प्रकाशनका अध्यक्ष प्राज्ञ कृष्णभूषण बलको अध्यक्षतामा भएको समारोह कवि शुभलक्ष्मी लम्सालले संचालन गर्नुभएको थियो । साहित्यकार सुब्बाको यो चौथो साहित्यिक कृति हो । यसअघि वहाँको ‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रह २०६३, ‘मनको मझेरी’ निबन्धसङ्ग्रह २०६४ र ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह २०६५ तथा तीनवोटा गीति एल्वम प्रकाशित छन् ।

Read More

Hospital established

Apr 24, 2011. A Community based ‘Sukuna Samudaik Hospital’ has been opened in Indrapur Morang.

Read More

Bed nets for fire-victim Bhutanese refugees

Ministry of Health and Population, District Public Health Office Morang has provided insecticide treated bed nets (LLIN) to fire victims of Bhutanese refugees living in Goldhap Jhapa Nepal.
Read More

‘जाली माया’ प्रदर्शन र कवितावाचन

‘जाली माया’ गजल भिज्युयल विमोचन समारोह: चैत्र १२ गते २०६७ विराटनगर । साहित्यकार नवराज सुब्बाको साहित्यिक-सांगीतिक कार्यक्रम- २०६७  विराटनगरमा सम्पन्न भयो ।

Read More

Bed Nets and Essential Drugs for Refugees

March 24, 2011. Morang. Ministry of Health and Population, District Public Health Office Morang has provided 290 bed nets (LLIN) and Essential drugs to fire affected Bhutanese refugees of Sanischare Morang camp

Read More

Out Reach Clinic

Feb 20, 2011.  Primary Health Care- Out Reach Clinic building is going to be built at Govindapur- 9 Morang. President of Nepali Congress Morang Amrit Aryal and DPHO Nawaraj Subba have laid jointly the foundation stone of a PHC-ORCHealth Care Out Reach Clinic buillding.

Read More

Polio drops immediately after birth

DPHO Nawaraj Subba gave Polio vaccine to a neonate within an hour of birth during 13th NID 2011 campaign at Haraicha PHC Morang Nepal on Feb 12, 2011.

Read More

प्रजनन स्वास्थ्य शिविर

माघ २७, २०६७ । मोरङ सिसवानी जहदा – जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा समुदायमा यौनरोग तथा प्रजनन स्वास्थ्य शिविर
Read More