Archive for the ‘Public Health Activities and News’ Category

Out Reach Clinic

Feb 20, 2011.  Primary Health Care- Out Reach Clinic building is going to be built at Govindapur- 9 Morang. President of Nepali Congress Morang Amrit Aryal and DPHO Nawaraj Subba have laid jointly the foundation stone of a PHC-ORCHealth Care Out Reach Clinic buillding.

Read More

Polio drops immediately after birth

DPHO Nawaraj Subba gave Polio vaccine to a neonate within an hour of birth during 13th NID 2011 campaign at Haraicha PHC Morang Nepal on Feb 12, 2011.

Read More

प्रजनन स्वास्थ्य शिविर

माघ २७, २०६७ । मोरङ सिसवानी जहदा – जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा समुदायमा यौनरोग तथा प्रजनन स्वास्थ्य शिविर
Read More

स्वास्थ्यचौकी भवन शिलान्यास

माघ २८, २०६७ । मोरङ कसेनीमा आज स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । रु २३ लाख रुपैयाको लागतमा बन्ने ४ कोठेभवनको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले शिलान्यास गर्नुभयो ।

भवन निर्माणको लागि कसेनी गा.वि.स.बाट रु १० लाख, जि.वि.स.मोरङबाट रु २ लाख र प्लान नेपालबाट रु ११ लाख र स्थानीय विश्वबन्धु बस्नेत र केशव बस्नेतबाट दुइ कट्ठा जग्गा निःशुल्क उपलब्ध भएको छ । भवन निर्माण समितिका अध्यक्ष विश्वबन्धु बस्नेतको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा गा.वि.स. सचिव वसन्त घिमिरे, स्वास्थ्य चौकी इञ्चार्ज चन्द्र नेपाल र प्लान नेपालकी पम्फा प्रधानले कार्यक्रमबारे बोल्नुभएको थियो ।

Read More

द्वन्द्वपीडितलाई सहयोग

माघ २, २०६७ । मोरङ याङसिलाका द्वन्द्वपीडित बालबालिकाहरुलाई शैक्षिकसामग्री सहयोगस्वरुप प्रदान गरिएको छ ।

Read More

जग्गादातालाई सम्मान

मोरङ विराटनगर, पौष २८, २०६७ । टंकीसिनवारी स्वास्थ्य चौकी भवन निर्माणस्थलको लागि चार कट्ठा जग्गादान दिने श्री हरिचरण विश्वासलाई हालै सम्मान गरियो ।

Read More

आकस्मिक कोषको स्थापना

मंसिर २०, २०६७ । मोरङ इन्द्रपुरमा करिव ७ लाख रुपैयाको आकस्मिक कोष स्थापना गरिएको छ ।

Read More

आमासमूहको सक्रियता

मंसिर १०, २०६७ । मोरङ इन्द्रपुर १ आमासमूहको वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।

Read More

Mothers’ group supported

Nov 1, 2010. Morang Nepal. A mothers’ group in Indrapur- 3, Morang is going to be strengthened Emergency fund intended to use during delivery and treating emergency children.

Read More

Primary Health Care Out Reach Clinic

October 7, 2010 Biratnagar. Primary Health Care Out Reach Clinic has been started at Keraun- 4 of Morang.

Read More