मनको मझेरी- निबन्धसंग्रह
लेखक- नवराज सुब्बा
प्रकाशित मिति- २०६४ साल – वाणी प्रकाशन विराटनगर ।

लेखक नवराज सुब्बाको प्रस्तुत कृती पहिलो निबन्धसंग्रह हो । यसमा उनका वाल्यकालदेखिका संस्मरण संग्रहित छन् । कथाकार परशु प्रधानले यसमा भूमिका लेख्नु भएको छ । प्रधान लेख्नुहुन्छ– नवराज सुब्बाको मनको मझेरीमा लेख्न लागेको यो मेरो भूमिका अन्तिम हुनसक्छ । अन्तिम नहुन पनि सक्छ । किनभने भोलि नेपाली साहित्यमा नवराजहरू आउलान्, तीनलाई स्वागत गर्न, माला लगाइदिन र नायक बनाउन अवश्य बाध्य हुनुपर्छ भन्ने मलाइ लाग्छ । किनभने म स्रष्टा हु, निर्बन्ध र स्वतन्त्र विचार राख्छु । यसैले मलाई बचाएको छ, बाच्ने विश्वास बढाएको छ ।

 

 

 

Nepali Version Preview/Downlod

जीवन मेरो शब्दकोशमा
संक्षिप्त परिचय

Leave a Comment