‘मन र माटो’
विधा: गीत गजल
लेखकः डा. नवराज सुब्बा,
प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर
सालः २०७३ (2016)

प्रस्तुत संग्रहभित्र देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, गजल आदि चार दर्जन संग्रहित छन् । देशको माटो र यसलाई माया गर्ने भावना गीतभित्र यत्रतत्र छरिएका पाइन्छन् । पुस्तकको भूमिकामा संगीतकार तथा अध्येता बुलु मुकारुङले कृती र कृतीउपर आफ्ना सारगर्भित विचार पनि राख्नु भएको छ ।

हामी पहिले नेपाली अनि मात्र अरु
देश टुक्रन दिंदैनौं ज्यान दिन्छौं बरु…

mann-ra-maato-by-nawaraj-subba
Nepali Version Preview/Download

Nepal Vidhya Bhushan conferred by the President
कृति विमोचन