Birkhe’s Wish @ Dashain

बिर्खेको दशैं कामना !– नवराज सुब्बा यो दुनियाँमादुःख दिने बाहेकअरू थोक नै के छ रभोक भन या गरीबीबन्द भन या हडतालसत्ता भन या प्रतिपक्षसबै सबै दुःखै दिने चीजमात्र त हुन् नि मेरा निम्तिमलाई खुसी बाँड्नेसेतो हिमाल छजो मलाई उभिन सिकाउँछकहिल्यै नरिसाईसधैं हाँस्न सिकाउँछमलाई ! बन्द छलेरबाधा पार गर्दैजबर्जस्ती कर्फ्यू तोड्दैसुटुक्क आइपुग्यौ तिमीयो बिर्खेको घरमातिम्रो आगमनमाम […]

Continue Reading

कोरोनाविरुद्ध नयाँ सामान्य !

(कविता)– नवराज सुब्बा घरमै बसेर म युद्ध लडिरहेछुअस्पतालमा सुतेर युद्ध लडिरहेछुशुभकामना मोबाइलमा छाम्दैकोरोनायुद्धमा साथ दिइरहेछु । दुस्मन आफ्नै नाकमा पसेको छदुस्मन आफ्नै हातमा बसेको छमान्छे शत्रु देख्ने रोग छ आँखामाकोरोना सुनेरै मान्छे ढलेको छ । रोगविरुद्ध चौमुखे चक्रव्यूहमा छुरोग, भोक, शोक,त्रासले घेरियाछुसंक्रमित मर्ने बाँच्ने हिसाब टिप्दै लकडाउनको दिनगिन्ति गन्दो छु । बाँचे पनि मुख देखाउन […]

Continue Reading

केही कविताहरू

कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब […]

Continue Reading

मनसुनको लय (कविता)

डा. नवराज सुब्बा बादल हाम्रो गीत सुन्दैन एकोहोरो एक्लै गडगडाउँछ खलबल गर्दै हामीमाथि सल्बलाउँछ आतङककारी बादल वर्षेनी परेड खेल्छ हाम्रो तन मनमा बेसुर गड्याङ्गुडुङ तालमा कड्किन्छ मनसुन चट्याङ पार्छ ताण्डव नृत्य नाच्दै गहिरो हाम्रो मायालाई एक्कै छिन भए पनि चुडाइदिन्छ यो मौसमले यहाँ कस्तो झरी पर्छ ? न पेट भर्ने खेत रोपियो न मन भर्ने […]

Continue Reading

भूकम्पको प्रतिध्वनि (Poem)

– डा. नवराज सुब्बा आस्थाको आकाश हिजो खसेकै थियो टेकेको धरती धस्यो आज घामपानी छेक्ने घरहरू पनि भूकम्पसितै नाच्यो जब हामीमाथि एक मूठी स्वास फेर्न नपाएर उडे धेरै आत्माहरु कतै अरू पनि ढले यसबेला इतिहासका थुप्रै धरहराहरू ईश्वर बस्ने मठ मन्दिर र गुम्बाहरू

Continue Reading

चरा, तिर्खा, पानी र शहर

– नवराज सुब्बा तिर्खाले ब्याकुल छु पानी खान आएको थिएँ तिम्रो घरमा पर्खे तर मनको ढोका खोलेनौ यही घरमा पहिले हामी बस्ने एउटा ठूलो रुख थियो ढलेछ हामीले खाने फल थियो झरेछ पानी खाने पोखरी पनि सबै सुकेछ लुकामारी गर्ने फूलका पोथ्राहरु थिए सबै मान्छेका वासस्थान शहर भएछ तिम्रो घरको छानामा पानीको भण्डार छ त्यो […]

Continue Reading

प्रशंसापत्र

यहाँ सधैं उही जूनको फेदमा अँध्यारो चिसो रात बिछ्याएर बस्ने हामी किरण खै किन हीरा जस्तो चम्केनौं बत्तीको फेदमा अँध्यारो दुर्भाग्य पोखिएका यत्रतत्र छरिएका हामी छाया कोही दियोझैं किन सल्केनौं !

Continue Reading