Birkhe’s Wish @ Dashain
बिर्खेको दशैं कामना !– नवराज सुब्बा यो दुनियाँमादुःख दिने बाहेकअरू थोक नै के छ रभोक भन या गरीबीबन्द भन या हडतालसत्ता भन या प्रतिपक्षसबै सबै दुःखै दिने चीजमात्र त हुन् नि मेरा निम्तिमलाई खुसी बाँड्नेसेतो हिमाल छजो मलाई उभिन सिकाउँछकहिल्यै नरिसाईसधैं हाँस्न सिकाउँछमलाई ! बन्द छलेरबाधा पार गर्दैजबर्जस्ती कर्फ्यू तोड्दैसुटुक्क आइपुग्यौ तिमीयो बिर्खेको घरमातिम्रो आगमनमाम एकैछिन भए पनिखुसी भएको छुकिनकि !तिम्रो नाउँमा केटाकेटीलेपेटभरि खान पाएका छन्यही निहुँमा भुन्टेकी आमाकोमक्किएको धोती फेरिएको छकेटाकेटीको खुशी दशैं !तिमी सँधै केटाकेटीसितै खेलिदिए हुन्थ्योयो घरमा…