Browsed by
Category: गजल

Nepali Gazal by Nawaraj Subba

गजल

गजल

।। एक ।। दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनुपर्छ सन्तुष्टिको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निराशाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरूलाई बाँडनु ठूलो रैछ ।

लुकेको रहर एल्वम सार्वजनिक

लुकेको रहर एल्वम सार्वजनिक

हालै एक समारोहका बीच गजलकार नवराज सुब्बाको ‘लुकेको रहर’ नामक गजल एल्वमको विमोचन भएको छ । अथक प्रयास र लामो मेहनतसाथ प्रकाशित नयाँ गजल एल्वममा नरेन्द्र प्यासी, माण्डवी त्रिपाठी, अन्जु पन्त, शिशिर योगी, भीम चापागाई र सुमित खड्का जस्ता गायकले स्वर दिएर र्सार्वजनिक गरिएको ‘लुकेको रहर’ गजल एल्वम सुन्ने श्रोताहरूकम निकै लोकप्रिय बन्ने विश्वास नवराज सुब्बाले लिनु भएको छ

A profound idea of ghazals

A profound idea of ghazals

The Himalayan Times: The Rhythm Pulse: Playlist   Vol. X No.26 • Kathmandu, Saturday, December 18, 2010, Poush 3, 2067, Nepal Sambat 1131 Lyricist Nawaraj Subba’s third music album Lukeko Rahar was released on December 15.

‘Lukeko Rahar’ released

‘Lukeko Rahar’ released

The Rising Nepal, Kathmandu, Dec 16 Nawaraj Subba of Biratnagar has added yet another Ghazal music album ‘Lukeko Rahar’ (The Hidden Wishes) in the floods of the Gazals. ‘Lukeko Rahar’, his third album was jointly released by legendary lyricists and singers Ratna Shumsher Thapa, Kiran Kharel, Kali Prasad Rijal, and Prem Dhoj Pradhan and prose writer Parsu Pradhan at a function in the capital Wednesday. After releasing the album, lyricist Ratna Shumsher Thapa appreciated Subba for bringing the album. “Subba…

Read More Read More

गजल

गजल

खाँदाखाँदै झुक्किएर खसेको गाँस हुँ म सलादमा काटेर राखिएको घाँस हुँ म । झुकाउन खोजेको चढ्न पनि चाहेको भीरैमा उभेको ठिङ्ग एक बाँस हुँ म । छुरा रैछन् बगलीमा मुखमा भने राम हिलो पानी छुट्याउन नसक्ने हाँस हुँ म । पर्खिएँ जुनेलीमा बिछ्याएर आँखाहरू बिरक्तिएर बसेको एक्लो मधुमास हुँ म । खाएँ हजार लात बात पाएँ उपहार कागजमा नलेखेको एक इतिहास हुँ म ।