हाइकु – नवराज सुब्बा हाइकु – नवराज सुब्बा 2010-09-21 Dr. Nawa Raj Comments 0 Comment (एक) लौ घामसित एक अबैध बत्ति जिस्किरहेछ (दुई) छि गर्ने भन्दा देख्नेलाई पो लाज भनेको यै हो ।