Browsed by
Category: गतिविधि

सामाजिक, साहित्यिक, साँस्कृतिक, सांगीतिक

समता साहित्य प्रतिष्ठानको स्थापना

समता साहित्य प्रतिष्ठानको स्थापना

< फागुन ११, २०७४ विराटनगर । ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति गठन गरिएको छ ।

विराटनगरका साहित्यकारले सम्झिए आदिकवि भानुभक्तलाई (News)

विराटनगरका साहित्यकारले सम्झिए आदिकवि भानुभक्तलाई (News)

विराटनगर : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा बुधबार विराटनगरका साहित्यकारहरुले उनको संझनामा कविता प्रतियोगिता आयोजना रेका छन्। २ सय ४ वर्षअघि असार २९ गते तनहुँको चुँदी रम्घामा भानुभक्तको जन्म भएको थियो। आदिकविको जन्मजयन्तीको अवसरमा भानु कला केन्द्र र भानु–मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कविता प्रतियोगितामा सहभागी साहित्यकारहरुले भानुभक्त आचार्यसँग सम्बन्धित सिर्जना वाचन गरे। प्रतियोगितामा कवि बाबुराम श्रेष्ठ ‘वर्षा’ पहिलो, भवानी पोखरेल दोस्रो, सरिता तुलाधर तेस्रो र वीरेन्द्रकुमार साह चौथो भए। साहित्यकार मधु पोखरेल र रामबाबु दाहाल निर्णायक रहेको…

Read More Read More

कृति विमोचन

कृति विमोचन

भाद्र ३०, २०७३ काठमाडौं । गीतकार डा. नवराज सुब्बाको दोस्रो गीतसंग्रह ‘मन र माटो’ विमोचित भएको छ । नेपाल स्रष्टा समाजद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा कुलपति गंगाप्रसाद उप्रेतिले सुब्बाको उक्त पुस्तकको विमोचन गर्नु भएको हो ।

Nepal Vidhya Bhushan conferred by the President

Nepal Vidhya Bhushan conferred by the President

37th National Education Day and 50th International Literacy Day-2016 were observed by organizing various programmes in Nepal. Early this morning at the President residence Sital Niwash Kathmandu, President Bidhya Devi Bhandari conferred Nepal Bidhya Bhusan medals class ‘A’ on 190 students who received PhD degree from various national and international universities. Dr. Nawa Raj Subba was among the students who received the medal on the National Education Day and International Literacy Day 2016 organized by the Government of Nepal.

TU 41st Convocation Day

TU 41st Convocation Day

TU Convocation day note: The Ph.D. holders, toppers and all graduated students from the faculties in Tribhuvan University took part overwhelmingly in an august gathering  of 41st convocation on Dec 2, 2015, at Dasharath Stadium Kathmandu. Right honourable president of Nepal, Chancellor of TU or prime minister of Nepal and distinguished academicians were present on the occasion.    Research articles including from my Ph.D. thesis are available on this website or also on the blog and else.  http://nrsubba.blogspot.com/p/research.html

कदर पत्र प्रदान

कदर पत्र प्रदान

२०७२ जेठ २ गते विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका पदाधिकारीहरु, जनजाति महासंघका पदाधिकारीहरु तथा विशिष्ठ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

Ghaman Singh Ghale Prize

Ghaman Singh Ghale Prize

Bhadra Kumari Ghale Sewa Sadan has awarded Ghaman Singh Ghale Prize to Nawa Raj Subba for his contribution to Nepali literature. Chief Guest Honorable Deputy Prime Minister Prakash man Singh awarded cash prize 10,000 with certificate to Subba in a ceremony. Altogether 57 including National Poet Madav Ghimire, Culture expert Satya Mohan Joshi, writer Madan mani Dixit, Usha Thakur were awarded on the occasion of tenth general assembly of the organization in Kathmandu on January 11, 2015.

Vyatith Kavya Banita Award- 2070

Vyatith Kavya Banita Award- 2070

2014.10.18 Kathmandu Nepal. ‘Banita’ literary magazine has honoured Poet Nawa Raj Subba with ‘Byatith Kavya Banita Puraskar- 2070’ award. Culture Expert Satya Mohan Joshi as a chief guest handed over certificate and cash prize Rs 5000 to Subba in a official program held at Nepal Academy Kathmandu. Distinguished writers, poets, artists, invitees, including Chancellor of Nepal Academy Mr Ganga Prasad Upreti and chair person of organization Laxmi Upreti were present on the occasion.