Browsed by
Category: Audio Album 6

Audio Music Album Lyricist Nawa Raj Subba

Albums Overview

Albums Overview

◦ गीतसङ्गीत (अडियो) १. ‘देशको माया’ देशभक्ति गीति एल्बम (२०६६) २. ‘लुकेको रहर’ गजल एल्बम (२०६७) ३. ‘अमूल्य जीवन’ गीति एल्बम (२०६८) ४. ‘हामी पहिले नेपाली’ देशभक्तिगीत एल्बम (२०६९) ५. ‘हिमालैमा हिउँ’ लोकगीत एल्बम (२०७०) ◦ गीतसङ्गीत (भिडियो) १. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१’ भिडियो (२०६७) २. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–२’ भिडियो (२०६७) ३. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–३’ भिडियो (२०६८) ४. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–४’ भिडियो (२०६९)

Sahidlai Salaam

Sahidlai Salaam

सहिदलाई सलाम! सिङ्गो जीवन बलिदान दिनेलाई सलाम देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । देशको मुहार फेर्न तिमी सधैँ अघि बढ्यौ स्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मयौ यस्ता वीर सप्रतलाई लाखौं लाख सलाम देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । जनताका आवाजमा आफ्नो बोली गाँस्दै आफ्ना हक खोस्नेसित हरदम लड्दै हार कैले नमान्ने योद्धालाई सलाम देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । शोषित पीडित जनताको आत्मबल भर्ने दीनदुःखीका सपनालाई अति माया गर्ने भेदभावका पर्खाल तोड्ने वीरलाई सलाम देशका लागि हाँस्दै…

Read More Read More

Hey Janmabhumi

Hey Janmabhumi

१०हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटलसन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल । शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमालमेची र काली रमाई गाउँछन् यही देश विशालयो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्तिहे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल । बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महानसबै जातजाति सम्पूर्ण धर्म उच्च र समानबगैंचा हाम्रो सबै फूल फुल्ने सुगन्ध फैलियोस्जय होस् आमा सुन्दर गौरव जय होस् नेपाल । (शब्द रचना- नवराज सुब्बा, संगीत- वाशु लामा, स्वर- वाशु लामा,…

Read More Read More

Chadhdai Jau

Chadhdai Jau

९चढ्दै जाऊ शिखरछोऊ आकाशलाईविजयको गीतसितैबाँडौ प्रकाशलाई । नलडाऊ कसैलाईपाइला अघि सारौंजीत हुन्छ सबैकोमिलीजुली बढौं । जति माथि पुगे पनिमन त यहीँ हुन्छदेशको यो पुकारलाईसम्झी छामे पुग्छ । (शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- स्वरुपराज आचार्य, एल्बम- देशको माया) download

Yo Jyanko Maya

Yo Jyanko Maya

८यो ज्यानको माया के मायाजन्मेको भूमि ठूलो रैछहिमाली छाया देशको मायापरन्तुसम्म लाग्दो रैछ । तम्बरैखोला बाढी आयोमाटोको माया उर्ली आयोपरदेशै आए पुलै तरीगाउँघरको मायाँ गाठै पारी । यो मनले आज सम्झिल्याउदाकर्मैले ल्यायो विदेशैमालुङ्ङाज्यू पालाम सम्झिल्याउँदाफर्कि म आउला स्वदेशैमा । (शब्द रचना, संगीत तथा स्वर नवराज सुब्बा, एल्बम देशको माया) download

Simana Wari

Simana Wari

७सिमाना वारि सिमाना पारि प्रीत छ एउटैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । लहरा समाई पहरा नाघ्दै उक्लिए आगनपैल्याई नाता मायाको चिनो ल्याएको साट्नडा“डा है वारि डाडा है पारि झरेको शीत जस्तैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमानामनको पुल तरेर आए मेटनलाई तिर्सनाखोला है वारि खोला है पारि मनको पुल तर्दैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । (शब्द रचना- नवराज सुब्बा, संगीत तथा स्वर- साजन राई, एल्बम- देशको माया) download

Yo Deshma

Yo Deshma

६ यो देशमा हामीलाई हास्ने खेल्ने मन छ सबैसित मिलीजुली मर्ने बाँच्ने मन छ । युवा जोश जागरले देशको मुहार फेर्र्छौं जस्तोसुकै आपतविपत भार पनि बोक्छौं । समयको चालसितै पाइलाहरू चाल्छौं रोग, भोक, दुर्व्यसन हटाएरै छाड्छौं । (शब्द रचना- नवराज सुब्बा, संगीत- धिरज श्रेष्ठ, स्वर- डि.बी. राई, एल्बम- देशको माया) download

Hijo Bhanda

Hijo Bhanda

५ हिजोभन्दा आज राम्रो आजभन्दा भोलि सधैं अघि बढ्ने युवा हामी शक्तिशाली । एकथोपा सुकीजाला हजार भए सागर बहुलताको एकताले समेटिन्छ संसार । जागरिला युवा हामी खेल्छौ नाना खेल रगतको होली होइन पसिनाको भेल । (शब्द रचना- नवराज सुब्बा, संगीत- सुमित खड्का, स्वर- सुमित खड्का, सुजाता राई, युनिसा लिम्बू, एल्बम- देशको माया) download

Afno Bhagya

Afno Bhagya

४ आफ्नो भाग्य आफै लेख्ने दिन आएको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । उर्ली आयो सललल समावेशी स्वर जनताको शक्ति आहा कति सुन्दर देशको माया नशा रैछ मात लागेको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । फर्केको छ हिमाल हेर पहाड मधेशतिर मेची काली बगेका छन् लय समातेर आफ्नो गीत आफै लेख्ने बेला आएको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । (शब्द रचना- नवराज सुब्बा, संगीत तथा स्वर- साजन राई, एल्बम- देशको माया)…

Read More Read More

Deshko Maya

Deshko Maya

३ देशको माया गर्नु भन्या आफैलाई चिन्नु रैछ धरतीको धुकधुकी र बोली सबको सुन्नु रैछ । आँखा हाम्रो अगाडि छ अगाडि नै बढ्नुपर्छ अतीतका तीता भूल्दै मिलीजुली जुट्नुपर्छ देशको माया गर्नु भन्या स्वार्थलाई त्याग्नु रैछ शहीदको सपनालाई मनमा सम्झिराख्नु रैछ । गरिखाने हात कहिले बाधिराख्न हुदैन है कर्मशील पाइलाहरू रोकिराख्नु हुदैन है देशको माया गर्नु भन्या इमान्दार बन्नु रैछ लक्ष्य हाम्रा पूरा गर्न लगनशील हुनु रैछ । (शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- शिशिर योगी, एल्बम- देशको माया)…

Read More Read More