Browsed by
Category: अन्तरवार्ता

न्यू सृष्टि अन्तर्वार्ता

न्यू सृष्टि अन्तर्वार्ता

सिर्जनालाई पैसासँग तुलना गर्न सकिंदैन — नवराज सुब्बा, साहित्यकार… पछिल्लो समयमा आएर नेपाली साहित्यका पाठक बढ्दै गएका छन् । पाठकको संख्या बढेसँगै नेपाली साहित्यमा राम्रा कृति पनि धमाधम आइरहेका छन् । नाम चलेका र राम्रो कृति प्रकाशित गर्न प्रकाशकहरुले समेत तँछाडमछाड गर्ने अवस्थाको सिर्जना भएको छ । पाठकको संख्या बढ्नु समग्र नेपाली साहित्यकै लागि खुसीको कुरा भएको अग्रज साहित्यकार नवराज सुब्बा भनाइ छ । तीसको दशकदेखि नेपाली साहित्यमा कलम चलाउन थालेका सुब्बाका हालसम्म जीवन मेरो शब्दकोशमा, बीच बाटोमा ब्यूँझेर, यात्रा…

Read More Read More

सुकुनाको लागि अन्तरर्वार्ता

सुकुनाको लागि अन्तरर्वार्ता

(साहित्यकार नवराज सुब्बासित कवि मीनकुमार नवोदितले सुकुनाको लागि लिनु भएको अन्तर्वार्ता) प्रश्नः तपाईको लेखन कसरी सुरु भयो ? उत्तरः विद्यालय तथा क्याम्पसको विद्यार्थीजीवन अर्थात् तीसको दशक मेरो साहित्यिक यात्राको प्रारम्भिककाल हो । मेरा गुरु, विद्यालयको साहित्यिक तथा सांगीतिक वातावरण र मेरो बाल्यकालको विशिष्ठ वातावरण बीच मेरो साहित्यिकयात्रा आरम्भ भयो । विद्यालय तथा क्याम्पसमा अध्ययनरत रहेको बेलामा भइरहने साहित्यिक प्रतियोगितामा निबन्ध, गीत, कवितातर्फ पुरस्कृत हुनुले पनि मलाई लेखनमा थप प्रोत्साहन मिल्यो । प्रश्नः साहित्य किन लेख्नु हुन्छ? उत्तरः सकेसम्म जीवन र…

Read More Read More

साहित्य पवित्र परिकल्पना हो  

साहित्य पवित्र परिकल्पना हो  

हाल जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको वरिष्ठ जनस्वास्थ्य प्रशासक (प्रमुख) पदमा कार्यरत नवराज सुब्बा जनस्वास्थ्य प्रशासक मात्र हैनन् । उनी एक सफल र्सजक पनि हुन् । करिव तीसको दशकदेखि कविता, गीत, निबन्ध, अनुसन्धान लेखनमा अनुभव संगालिसकेको सुब्बाले दर्जन बढी साहित्यीक कृति र संगीत सिर्जना गरिसकेका छन् । उनका जीवन मेरो शब्दकोशमा कवितासङ्ग्रह (२०६३), मनको मझेरी निबन्धसङ्ग्रह (२०६४), बीच बाटोमा ब्यू“झेर कवितासङ्ग्रह (२०६५), सहिदलाई सलाम गीतसङ्ग्रह -२०६७), यात्रा आधा शताब्दीको कवितासङ्ग्रह (२०६८) प्रकाशित भइसकेका छन् । यतिमात्र हैन सुब्बाका आधा दर्जन देशभक्तिपूर्ण…

Read More Read More

गीता ढकालले लिनु भएको अन्तर्वार्ता

गीता ढकालले लिनु भएको अन्तर्वार्ता

स्नातकोत्तर शोधको लागि विद्यार्थी गीता ढकालले शोधनायक नवराज सुब्बासित लिनु भएको अन्तर्वार्ता गीता ढकाल प्रश्न न. १. तपाईको बाल्यकाल र विद्यार्थी जीवनको सङ्क्षिप्त चिनारी लेखिदिनु हुन्छ कि ? नवराज सुब्बाः माद्यमिक विद्यालयस्तरसम्म म कक्षाको पहिलो विद्यार्थी थिएँ । उमेरको हिसाबले कलिलो भए पनि म पढाइमा लगनशील र जेहेन्दार थिएँ । यसैले म सबै गुरुहरुको प्रिय शिष्य थिएँ । पढाइमा मात्र होइन म अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय थिएँ ।

म मातृभाषामा पनि लेख्छु

म मातृभाषामा पनि लेख्छु

लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी कवि,गीतकार तथा गायक नवराज सुब्बा हाङपाङ आठर्राई जिल्ला ताप्लेजुङमा जन्मनु भएको हो । उहाँले एम.ए. (नेपाली), एम.पी.एच (जनस्वास्थ्य) शिक्षा ग्रहण गरिसक्नु भएको छ भने विद्यावारिधि गर्ने क्रममा हुनुहुन्छ ।जीवन मेरो शब्दकोशमा -कवितासंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,जनस्वास्थ्य पाटा, बाटा र अनुभूति -लेखसंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,राजबंशी समुदायको स्वास्थ्यस्थितिको अध्ययन, स्वास्थ्य सुधार कार्यक्रम लगायत जनस्वास्थ्य क्षेत्रका अध्ययन अनुसंधान सम्बन्धी ६ वोटा पुस्तकहरू प्रकाशित भैसकेका छन् ।वाणी प्रकाशन विराटनगर, नवरङ्ग साहित्य प्रतिष्ठान झापा, नेपाली भाषा एवम्…

Read More Read More

लिम्बू भाषामा अन्तर्वार्ता

लिम्बू भाषामा अन्तर्वार्ता

As a Public Health Expert Nawa Raj Subba was taken an interview on the Public Health issues of Nepal and also as a Poet some questions

As a Public Health Expert Nawa Raj Subba was taken an interview on the Public Health issues of Nepal and also as a Poet some questions were asked to Subba on Limbu culture and literature by a Journalist Ram Laoti. Here is the detail of that interview in Limbu dialect as follows.