Browsed by
Category: व्यक्तित्व कृतीत्व

Critique

गीतियात्रा संक्षिप्त आत्मसमीक्षा

गीतियात्रा संक्षिप्त आत्मसमीक्षा

– डा. नवराज सुब्बा चारदशक लामो सांगीतिक यात्रामा ६ एल्बम निकालेपछि मलाई केही समय सोच्न आत्मसमीक्षा, आत्ममूल्यांकन गर्न मन लाग्यो । चालीसवर्ष पछाडि फर्केर हेर्दा मैले मेरा सांगीतिक भावनालाई रचनाको रुपमा औंला भाँचेर गन्नुपर्दा ६ थान एल्बम् र तीन पुस्तकमा स्वरबद्ध तथा लिपिवद्ध गरेंछु । जीवन मेरो शब्दकोशमा कवितासंग्रह (२०६३), देशको माया देशभक्ति एल्बम (२०६३), सहिदलाई सलाम गीतसंग्रह (२०६७), लुकेको रहर गजल एल्बम (२०६७), अमूल्य जीवन आधुनिक गीत एल्बम् (२०६८), हामी पहिले नेपाली देशभक्ति गीत एल्बम्, हिमालैमा हिउँ लोकगीत एल्बम्…

Read More Read More

नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन

नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन

४. कृति : नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन लेखक : चूडामणि बराईली विधा : अनुसन्धान प्रकाशन : २०६७ शोध निर्देशक : श्री शान्तिराम मिश्र, उपप्राध्यापक, २) विभागीय प्रमुखः श्री कमलप्रसाद गुरागाईं, सहप्राध्यापक ३) अनुसन्धान प्रमुख : डा.द्रोणकुमार उपाध्याय, सहप्राध्यापक ४) श्री त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, मेची बहुमुखी क्याम्पसको नेपाली विभाग, भद्रपुर, झापा, नेपाल (मिति मितिः २०६७ ।४।२१) Preview/Download निष्कर्ष र उपसंहार ताप्लेजुङ जिल्लाको हाङपाङ गाविस वडा नं. ६ चुँवा गाउँमा २०१८ साल असोज १६ गते सोमबारका दिन जन्मेका…

Read More Read More

मनको मझेरी कृतीको अध्ययन

मनको मझेरी कृतीको अध्ययन

३. कृति : नवराज सुब्बाको ‘मनको मझेरी’ कृतीको अध्ययन लेखक : गीता ढकाल विधा : अनुसन्धान प्रकाशन : १) शोध निर्देशक : डा. खेमनाथ दाहाल, सह–प्राध्यापक २) विभागीय प्रमुखः प्रा.डा. टङ्कप्रसाद न्यौपाने ३) प्रा.डा. गोपाल भण्डारी, ४) डा.भोलानाथ पोख्रेल, ५) चन्द्रमणि अधिकारी, उप–प्राध्यापक ६) दीपक न्यौपाने, ७) गोपीकृष्ण खतिवडा, ८) सुभाष न्यौपाने, ९) दीपक पराजुली । Preview/Download सुब्बाका प्रकाशित निबन्धहरूको समीक्षा र निष्कर्ष निबन्धकार नवराज सुब्बाको ‘मनको मझेरी’ निबन्धसङ्ग्रह २०६४ सालमा प्रकाशित भएको देखिन्छ । यस सङ्ग्रहमा जम्मा बीसवटा निबन्ध सङ्गृहीत…

Read More Read More

‘बीच बाटोमा ब्यूँझेर’ काव्यको अध्ययन

‘बीच बाटोमा ब्यूँझेर’ काव्यको अध्ययन

२. कृति : ‘बीच बाटोमा ब्यूँझेर’ काव्यको अध्ययन लेखक : इन्द्रावती सुब्बा विधा : अनुसन्धान प्रकाशन : २०६८ प्रकाशकः वाणी प्रकाशन, विराटनगर शोधनिर्देशकः डा. कृष्णप्रसाद दाहाल, सहप्राध्यापक संयोजक, प्रा.डा. जगदीशचन्द्र भण्डारी, नेपाली स्नातकोत्तर कार्यक्रम, नेपाली स्नातकोत्तर कार्यक्रम, पाटन संयुक्त क्याम्पस, विशेषज्ञ सहप्राध्यापक सुरेन्द्रवरसिंह थापा, विभागीय प्रमुख, नेपाली शिक्षण समिति, पाटन संयुक्त क्याम्पस, बाह्य परीक्षकः श्री परशु प्रधान, पाटनढोका, ललितपुर Preview/Download उपसंहार एवम् निष्कर्ष कवि नवराज सुब्बाको जन्म वि.सं. २०१८ साल असोज १६ गते पिता आइतराज सुब्बा र माता नरमायाका ज्येष्ठ सुपुत्रका…

Read More Read More

नवराज सुब्बाको काव्यकारिता

नवराज सुब्बाको काव्यकारिता

शोधार्थी मञ्जु शर्माको शोधपत्र ‘नवराज सुब्बाको काव्यकारिता’को सारांश र निष्कर्ष पृष्ठभूमिः त्रिभुवन विश्व विद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौं पत्रको प्रयोजनको लागि मञ्जु शर्माको प्रस्तुत शोधकार्य वि.स. २०७३ सालमा सम्पन्न भएको थियो । शोधपत्रको निर्देशन नेपाली केन्द्रीय विभागका सहप्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले गर्नुभएको थियो । उक्त शोधपत्रको मूल्याङ्कन समितिमा विभागीय प्रमुख प्रा.डा. देवीप्रसाद गौतम र बाह्य परीक्षक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल रहनु भएको थियो ।

अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर

अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर

डा. नवराज सुब्बाको व्यक्तित्व तथा कृतीत्व उपर गरिएको शोध, समालोचना तथा समीक्षाको निष्कर्ष तथा सारसंक्षेप १. कृति : अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर लेखक : डा. कृष्णप्रसाद दाहाल विधा : समालोचना प्रथम संस्करण : २०६७ Preview/Download ‘बीच बोटोमा ब्यूँझेर’ काव्यकृतिको मूल्याङ्कन कवि नवराज सुब्बाको ‘बीच बाटोमा ब्यूँझेर’ काव्यकृति स्वच्छन्दतावादी, प्रगतिवादी र मानवतावादी विषयको त्रिवेणी हो । कविले यसमा स्वच्छन्दतावादी भावधाराबाट आपूmले प्रत्यक्ष देखेका र भोगेका विषयलाई सजाएका छन् । राष्ट्र, राष्ट्रियता र देशभक्तिको भावनाले यो कृति उचालिएको छ । आफू…

Read More Read More

विद्यार्थीको चिठी

विद्यार्थीको चिठी

नवराज सर कविता लेख्न कसैले लाएको छैन मलाई कर म उत्सुक छु हजुरलाई भेट्न नवराज सर । हजुर हुनुहुन्छ जनस्वास्थ्य प्रशासक दिनुहुन्छ सबै कर्मचारीलाई उनीहरुको हक । धेरे जनाको भीडमा मैले हजुरलाई चिनें साहित्यलाई हजुरले रूचीको रूपमा लिनें । हजुरका बारेमा मैले धेरैजनाबाट सुनें हजुरका कविताहरू छन् मन छुनें । ठग फटाहादेखि हजुर परपर सर्ने गरिब अपाङ्गहरूलाई हजुरले धेरै माया गर्ने । हजुरका गीतह– मिडिया मार्फत् धेरै ठाउँमा गएको छ साहित्यको क्षेत्रमा हजुरले धेरै नाम कमाउनु भएको छ । कविता…

Read More Read More