Browsed by
Category: Books Poems बीच बाटोमा ब्यूँझेर

Bich Batoma Byujhera

Bich Batoma Byujhera

बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह कवि- नवराज सुब्बा प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं । Preview/Download कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् ।  मुकुन्डो आतङ्क -नवराज सुब्बा के यो कुरुक्षेत्र हो ? जताततै मुकुन्डामा छेलिएर मान्छे मान्छेलाई नै तर्साइरहेछन् आपसमा तीर, पीर सबै बर्साइरहेछन् अनगिन्ती निसानाबाट जोगिँदै कताकता भागौं म ? डसिँदै कहाँ कहाँ लखेटिऔं म ? चिन्दिनँ खै ! को मान्छे ? को हो ! केवल मुकुन्डै–मुकुन्डा मात्र छन्…

Read More Read More