Browsed by
Category: Books Poems यात्रा आधा शताब्दीको

Yatra Aadha Satabdiko

Yatra Aadha Satabdiko

यात्रा आधा शताब्दीको- कवितासंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति- २०६८ साल । Preview/Download कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । पुराना जुत्ताहरू – नवराज सुब्बा आज मसँग गफ मिल्ने अर्थात् मलाई बुझ्ने यो घरमा मेरा यिनै पुराना जुत्ताहरू मात्र बाँकीरहे अब ! तर यी पुराना जुत्ताहरू कहिले यो कुना कहिले त्यो कुनामा राख्छु र मिलाउँछु कहिले यता सार्छु, कहिले उता सार्छु र…

Read More Read More