Browsed by
Category: Books Public Health जनस्वास्थ्यका सवालहरू

Janaswasthyaka Sawalharu

Janaswasthyaka Sawalharu

कृती : जनस्वास्थ्यका सवालहरू विधा : लेख लेखक : नवराज सुब्बा संस्करण प्रथम :२०६४प्रकाशक : चञ्चला सुब्बा Preview/Download कृतीभित्र जम्मा ४९ वटा जनस्वास्थ्यसम्बन्धी जनचेतनामूलक तथा स्वास्थ्य प्रबर्धनात्मक लेखहरू संग्रहित छन् । १ स्तनपानका फाइदाहरू २ स्वास्थ्यमा लगानी गरौं ३ मृत्युदायक सूर्तिजन्य पदार्थ ४ धुम्रपान वा अकाल मरण रोजाइ तपाईको ५ जाडो धूवा“ र स्वास्थ्य ६ महिला गर्भवती भएमा ७ प्रसूती पूर्वको तयारी ८ बालमृत्युदर घटाउने तत्व भिटामिन ‘ए’ ९ भिटामिन ‘ए’ खान पाउनु बालअधिकार १० शरीरमा रक्तअल्पताको प्रभाव ११ पोषण र रोगको…

Read More Read More