Janaswasthya Abhyas Anubhuti
कृतीः जनस्वास्थ्यअभ्यास र अनुभव विधाः लेखलेखकः डा. नवराज सुब्बा सर्वाधिकारः लेखकमा प्रथम संस्करणः २०७४ प्रकाशकः श्रीमती चन्चला सुब्बा Preview/Download प्रस्तुत संग्रहभित्र पाँच खण्डमा २० वटा लेखहरू निम्नलिखित शिर्षकमा संग्रहित छन् । खण्ड–क जनस्वास्थ्य कार्यक्रमका अभ्यासहरू १.स्वास्थ्य अवसर र चुनौतीबीच विराटनगर २. सुरक्षित गर्भपतन सेवा ३. निःशुल्क स्वास्थ्य सेवा ४. मातृ शिशु स्वास्थ्यका संवेदनशील पक्ष ५. एच.आई.भी.एडस नियन्त्रणमा नमुना जिल्ला मोरङ ६. भाइरल ज्वरो ७. भाइरल ज्वरो इन्फ्लुएन्जाबारे थप जानकारी ८. दादुरा तथा रुबेला ९. हात्तीपाइले रोग नियन्त्रण अभियान खण्ड–ख महामारी तथा…