लिम्बू भाषामा अन्तर्वार्ता

लिम्बू भाषामा अन्तर्वार्ता

नवराज सुब्बासंग पत्रकार राम लावतिले नेपालको स्वास्थ्य स्थिति र लिम्बूको स्थान तथा लिम्बू भाषा र संस्कृति सम्बन्धी लिम्बू भाषामा गर्नु भएको अन्तर्वार्ताको पूर्ण विवरण ।

१. हिन्जा केवयाल्बा मेओ थाइङ थिक आबिरेना ? (तपाइको बाल्यकालको बारेमा जानकारी दिनु होस् ?

आइनुः ल तगि लिवोङ्नु तङ्बे तगाङ् आङ्गा ताप्लेजुङ् थुम्बा हाङपाङ पाङ्भे थोदिम् चोक पान्जुभोओ सावान्छिङाङ् बा । आङ्गा थिक कुसरक्पा याःम्मोइ केजोककेजाबा सयङोवा याप्मी आ ?

आजभन्दा ४७ वर्षअघि म ताप्लेजुङ जिल्लाको हाङपाङ गाउमा म जन्मेको हुँ । म एक सामान्य किसान परिवारको मानिस हुँ ।

२. आदाङ्बारेन् निःन्छामरेन याक्नामु खेन् येम्मोबा याक्नामरेन थोक्पिओ थाइङ तोदें आबिरेन ? (तपाइको शैक्षिक अवस्था र परिस्थितिबारे जानकारी दिनुहोस् न ?

आङ्गा आफ्नेक पाङ्भेओबा सरस्वती थाङसिङ निसामहिम हाङपाङलाम्बा हाइस्कुल निरुङ । आङ्गा हेन्छिङ् नेत् सुम्बोङ लि तङ्बेले एसएलसी कुसाङ्ल चोगुङ् । खेनु हेन्छिङ् नेत सुम्बोङ लि तङ्बेल आङ्गा काथमादौं पेगाआङ् चिकित्सा शास्त्र हेन्जिकसक नाम्फाओ सकसक निरुङ् । तङ्बे सुम्सी एगाङ् आफ्नेक पाङ्भेओबा याम्जिकचम्सो हेल्थपोष्ट पेगाःआङ् इञ्चाज पोखाआङ याम्बक चोक हेक्तुङ् । खेनु आङ्गाइन नित्छाम थोन्थाःङसिङ हाङचोकथिम सोरिके चोगुङ् ।

मैले मेरै गाउको सरस्वती माद्यमिक विद्यालय हाङपाङबाट हाइस्कुल पढेर वि.स.२०३३ सालमा एस.एल.सी. पास गरें । म २०३४ सालमा काठमाडौं गएर चिकित्सा शास्त्रमा प्रमाणपत्रतह पढें । पढेर २०३७ सालदेखि आङ्खनै गाउको हेल्थपोष्टमा इञ्चार्जको रुपमा काम गर्न थालें । यसरी मेरो जागिरे जीवन सुरु भयो । र मैले उच्च शिक्षा जागिरकै दौरानमा पूरा गरें ।

३. हाङ्चोकथिम याम्जोबा याप्मी, आखेआङ थाङसिङ नित्छाम निःमा चोक्माओ येम केरतु बे ?  (महत्वपूर्ण पदमा रहेर पनि कसरी अध्ययनमा निरन्तरता दिनु भयो ?

आङ्गा सकसक निःमारे मेओ सक्निःम नासिङवेन काम्सुङ । खेनु आफेक निरुङ ।

आफ्नो देशमा सेवारत रहेर पनि मैले अध्ययनलाई सधैं निरन्तर दिए ।

४. आल्लो झापा थुम्बा तुम्मिबा मेन्छामयाम्जिक सहाङयुक केवा, अखेरिक लाङबेबा सोरिबा याम्बक चोक्मा आफलाङथो केहेक्तु बे ? (अहिले झापा जिल्लाको जनस्वास्थ्य कार्यालयमा प्रमुख पदमा हुनुहुन्छ, यसरी महत्वपूर्ण पदमा जिम्मेवारी बहन गर्न कहिले देखि सुरु गनुभो ?)

आङ्गा हेन्छिङ् नेत सुम्बोङ् लि तङ्बेलाङ् थो हेन्छिङ नेत ङाबोङ् तङ्बे हाम्रेक नेपाल लाजेवा नाम्बिन्दाङ् लेप्साङ्बा ताप्लेजुङ, पान्थर, थुम्मोवा याम्जिक चुम्भो इञ्चार्ज पोखाङाङ याम्बक चोगुङ् ।

(मैले २०३७ सालदेखि २०५० सालसम्म पर्ूवाञ्चलका ताप्लेजुङ, पाचथर जिल्लाका विभिन्न हेल्थपोष्टमा इञ्चार्जर् रुपमा कार्य गरें । २०५१ सालदेखि म जनस्वास्थ्य अधिकृत भएपछि पूर्वाञ्चका धनकुटा, खोटाङ, संखुवासभा, मोरङ जिल्लाहरुमा कार्य गरेको छु ।)

५. पान्थर ताप्लेजुङ याम्बक केवयेल केजोगुवा तेन्हाओ आत्यो आत्यो केवैबे ? (अहिले झापा जिल्लाको जनस्वास्थ्य कार्यालयमा प्रमुख पदमा हुनुहुन्छ, यसरी महत्वपूर्ण पदमा जिम्मेवारी बहन गर्न कहिले देखि सुरु गनुभो ?)

ताप्लेजुङ्बा हाङपाङ, तेल्लोक, थिङलाबु । पान्थरवा यूम्बुङ, पौवासारताप, नवमीडाडा, चिलिङदेन, रवि हेयो वयाङ वाहेकेरिके हेन्छिङ् नेत ङाबोङ थिक तङबेले आङ्गा मेन्छाम याम्जिक सुहाङयुक्पा पोखाआङ् नेपाल लाजेरेन नाम्बिन्दाङ् लेप्साङ्वा धनकुता, खोताङ, संखुवासभा, मोरङ थुम्मो खाती याम्बक चोगु सुरुङाङ् वाः ।

(मैले २०३७ सालदेखि २०५० सालसम्म पूर्वाञ्चलका ताप्लेजुङ, पाचथर जिल्लाका विभिन्न हेल्थपोष्टमा इञ्चार्जका रुपमा कार्य गरें । २०५१ सालदेखि म जनस्वास्थ्य अधिकृत भएपछि पूर्वाञ्चलका धनकुटा, खोटाङ, संखुवासभा, मोरङ जिल्लाहरुमा कार्य गरेको छु ।)

६. अक्खेरिक याम्जिक तेङ्गप्ओ याम्बक केजोगुबा यरिक येम पोखेचुरेआङ वा, याम्जिक तेङगप्पो केघोसु केनिसुबा चेयाम्भोहाओ येक्पा थे थेहा वा बे ? (स्वास्थ्य क्षेत्रमा काम गर्नुभएको निकै भएछ । स्वास्थ्य क्षेत्रमा देख्नु भएका प्रमुख समस्याहरु के के हुन् ?)

याम्जिक्रेन् तेङ्गप्पो यरिक चेयाम्भोहा वा । नेपालवा हिन्जापिच्छोहारेन, मेन्छुमाहारेन याम्जिक याक्नाम सारिके कमजोर वा । खुन्छिइन सीःमारे खक्ताङ यरिक वा । सुमाओ पेक्माआङ अमेम्माल्ले परिक परिकपा सुमाहारे कुरुमो नबउ वा । दलित लुङलोःङ्बा नु याङ्केसावा सुमाओ याम्जिक याक्नाम् ताफेम्बा वा । खेयो कुयेको चामाथुङ्मा मेगेम्मना सुङ्मान, निमोनिया, अक्चम्मा विरिप्मा, अम्दु, औलो, लोगे, कालाज्वर हेकेदम्बा तुक्मा साक्माल्ले कुयेको याङ्केसावा, नु सीमान्तकृत सुमाओए यरिक इनो पोखेवा निदेत् ।

(स्वास्थ्य क्षेत्रमा धेरै नै समस्याहरु छन् । नेपालमा बालबालिका र महिलाको स्वास्थ्य स्थिति ज्यादै कमजोर छ । उनीहरुको मृत्युदर नै उच्च छ । समुदायमा गएर हेर्ने हो भने स्वयम् विभिन्न समुदायवीच पनि खाडल छ । दलित, जनजाति र बिपन्न समुदायमा स्वास्थ्यस्थिति अझ खराब छ । कुपोषण, रुघाखोकी निमोनिया, झाडापखाला, क्षयरोग, औलो, कुष्ठरोग, कालाज्वर जस्ता रोगहरुले विशेष गरि गरिब र सीमांन्तकृत समुदायलाई नै बढी सताएको छ ।)

७. कन चेयाम्भोहारेन येःक्पा सोःक -कारक थेमा वा बे ? (यसका कारकहरु के के हुन् ?)

अखेलरिक सीमान्तकृत परुप्पाहो याम्जिक चिमु नाधिमीबा मेबोङ्मा ओआङ् यरिक पेन्जिहा वा । हाङचोक थिम्मरे नीति नु थिम्बे खेन परुप्पाहारे फाःआङ सेन्दुवा ओमेत्तुसीवा होप । खेयो खुन्छी लकमेलोरुवाआङ च्यरक वाः । वे लेप्साङ् एगाङ् मेजोगुसिवा परुप्पाहारे हाःरे आफेकाङ् नित्छाम् नु याम्जिकयाक्फा थो फोङ्मा निङ्वा, याम्बक मेजोगुल्ले याम्जिक चेयाम्भोरेन सोःक फप्या च्यरक चोक्मा सुक्तेत् ।

(यसरी सीमांतकृत समुदायमा स्वास्थ्यसेवा प्रभावकारी नहुनुका धेरै कारणहरु छन् । सरकारी नीति र कार्यक्रम नै ती सीमांतकृत समुदायप्रति लक्षित हुन सकेका छैनन् । स्वास्थ्य क्षेत्रमा ती समुदायको सहभागिता पनि न्यून छ । अर्कातिर यसरी पछाडी पारिएका ती समुदाय स्वयम् पनि आङ्खनो शिक्षा तथा स्वास्थ्य स्तर उकास्न प्रयास गर्न जरुरी छ ।)

८. याङसाःमा, साप्लामेन्निप्मा, मेन्छाम्निङ्जे मेन्दामानु वे मेन्दङदङ पेन्जीरे संयुक्त राष्ट्रसंघरे नेपाल लाजेइन योबोबा याक्नाम लाम्बा थो पोक्माओ आरसाङ ङाबोङ तङ्बे लाग्बजोक लरिक पातुआङ वा, सेखाए आनिओ आल्लोसा लेक्सिवा तामा मेसुक्नेन् बा बि, कओ आखे केबातुबे ? (संयुक्त राष्ट्र संघले विभिन्न प्रतिवेदनहरुमा नेपालको वर्तमान स्थिति सुधार गर्न अझै पनि धेरै समय लाग्छ भनेको छ, के नेपालको सामाजिक आर्थिक स्थितिमा सुधार आउदैन ?)

ओःआ, आनीओ याङ्केसावा, एगाङ्आवा गर आनी कन याक्नामोलाम्बा सेक्खाए तोन्छिङ्ल पत् । आनी याम्जिक ताक्फा, सङजुम्भोरेन् ताम्फा पोक्ल पत् गर सङ्जुम्को बा न्यायरेन पान्जाङ इङजाङीन निङ्वा आनिरुम्म्मीले कन थङ च्य रक पोङसुक । खेनु आनि थोवोरेन् ताक्फाआङ् थोवो पोङ्ल पेक । आनि आनिरेन् तान्दीबा नुबा पोङ्मारेन् निङ्साङो याम्बक चोक्मर वामा पोङ ।

(हामीमा अरु देशको तुलनामा पछौटेपना छ । तर यो अवस्थामा क्रमिक सुधार भइरहेकै छ । हाम्रो स्वास्थ्यस्थिति तथा सामाजिकस्तर उठ्तै छ । तर सामाजिक न्यायको सवाललाइ ध्यान दिएको खण्डमा वर्तमान द्वन्द्वको स्थितिमा सुधार हुनेछ तब हाम्रो विकासको स्तर अझ तीव्र गतिमा सुधार हुनेछ । हामी हाम्रो भविश्यप्रति सदा आशावादी हुनर्ुपर्दछ ।)

९. मेन्छाम्निङ्जे तामा थे चोक्मा पोङ बे ? (जनचेतना ल्याउन के गर्नुपर्छ ?)

मेन्छम्निङ्जे ताःमा केरेक्नु तगी नित्छाम्मो निङ्वा पिमा पोङ् । आल्लो मापान्दाआङ् नित्छाम् पी हेक्ताआङ् वा । कल्लेआङ् मेन्छाम्निङजे फोमा फासिङ केत्तु । याम्जिक चिमु नु थोबोबा थिम्बेहा आङ् सोसोरिक तेःमा सुक्तेत्तील्ले मेन्छामनिङजे ओ कामुदिङ् पोमा सुक् । खेनु कल्ले चकमेक्बू थोबो नु चक्मेम्बू याम्जिक याक्नाम खोमा सुक्तेत् ।

(जनचेतना बढाउन र्सवप्रथम शिक्षामा जोड दिनु पर्दछ । अहिले मातृभाषामा पनि शिक्षा दिन थालिएको छ । यसले पनि जनचेतना बढाउन सहयोग पुर्‍याउछ । स्वास्थ्य सेवा र विकासका कार्यक्रमहरु संगसंगै लगिएको खण्डमा जनचेतनाप्रति आकर्षा बढ्छ । यसले दिगो विकास गर्न र उच्च स्वास्थ्य स्थिति हासिल हुन्छ ।)

पाङ्भेथाङभेओ याङ्सामा साप्ला मेन्निमारे मेन्छामनिङ्जे मेबोखान गर पाङ्यःतेङगप्पो कनहा केरेक पोक्खेसाङ दुर्व्यसनी पो र पत् कन्ले मेओ थेमा केबातु बे ? (गाउस्तरमा गरिबी, अशिक्षाले जनचेतना भएन तर शहरी क्षेत्रमा यी सबै भएर पनि दुर्व्यसनीको संख्या बढ्दो छ, यसबारे के भन्नुहुन्छ ?)>

पाङफे थाङ्फे केवाबा याम्जिक चेयाम्भो नु पाङयःकबा याम्जिक याक्नाम्हा म्याक वे-वे वाः । पाङ्फेथाङफेओ, कुसरुक्पा तुक्मा ओःआङ् सिदा पाङदाक मेङ्खोए मेसी गर पाङयःककोबा यरिक तङवा याम्जो मेङ्खोमाल् चोगुल्ले सिक्निङवा तुक्कमाल्ले चोगुल्ले दुर्व्यसनी चेयाम्भोहाः मेबोर मेबत् ।

(गाउघर र शहरको स्वास्थ्य समस्याहरु अलि भिन्न प्रकारका छन् । गाउघरमा मानिस सामान्य सरुवा रोगमा पनि समयमा औषधी उपचार नपाएर मर्छन् भने शहरमा यस्तो संख्या न्यून छ । बरु नर्सर्ने रोग, लागुपदार्थको दर्ुर्व्यसनीको संख्या शहरमा बढी छ ।)

११. पाङभेथाङ्भे पाङ्यक केरेकओ वहित थाम येम्मो वे येम्नुलाङ यरिक तुक्मासाक्मा पोङ, आनि याक्थुङ सुवाङोग यरिक तङबारे मेबातु साम्मा ङनि् कुयाक लेराआङ तुक्मा साक्मा पोखे मेल कन हेके तङ्बा निङ्वा पानो थे केबातु बे ? (गाउघरमा वा शहरबजारमा जतै पनि वषर्ायाममा अरु समयको तुलनामा बढी बिरामी हुन्छन् । लिम्बू समुदायमा धेरैजसो देउता रिसाएर रोग बढेको भन्ने गर्छन् – यसबारे के भन्नु हुन्छ ?)

वहीत् थामा येम्मीले यरितङ्बा अक्चम्मा पिरिप्मा लाब्जोक । आनि आधुङुम्बा च्वातीन् कन् येम्मो ताफेम्बा केजीफाहा पोत्ताङ् निङहेक्के पोङ् । खेःनु हाङवाम्ल्ल चोगुल्ले चामाथुङ्माहा किः सःआङ चिन्दु केजीपा पोङ्मा सुक् । खेल्ले चोगुल्ले आनी थुङ्मनाब् च्वातिन् पुम्माबाओ पाङभेन्दिङ वाहितरेन लङ्वा च्वातीन मेम्बोत्ते चोक्माबोङ् । मेन् गःर कन्येम थुङ्मनाबा च्वातिन् मक्माआङलःक थुङ्मा बोङ् ।

वर्षामा बढी जसो झाडापखाला लाग्ने गर्दछ । हामीले पिउने पानीमा यसबेला मिसिन्छ र प्रदुषित हुन्छ । यसका साथै गर्मीको कारण खानेकुरा पनि छिटै विषाक्त हुनसक्छ । यसकारण हामीले पिउने पानीको मुहान झरीको भल नमिसिने व्यवस्था मिलाउनु पर्छ । पिउने पानी सफासुग्घर राख्ने र उमालेर पिउनु पर्दछ ।)
१२. याम्जिकसावा पोङ्माआङ निङ्वा फेम्मा मेन्नुप्ना, आफेल्लेसाङ निङ्वा पिमा केबोङबा पानहारे थाइङ थिक चोगेना –स्वास्थ्यकर्मी भएर भुल्न नहुने अर्थात् सधैं ध्यान दिनु पर्ने कुराहरु जानकारी गराउनु होस् ?)

याम्जिकसावाहा सङ्जुम्भोहारे माङ् हेकेए ओमेमत्तु सी । थ्याङ् भेल्ले याम्जिक सावाहारे किदुक्पा केसाक्पा याम्मीलेन मिक्की मिबुरुसी । खेल्ले चोगुल्ले आभेल्लेआङ निङ्वा फेम्मा मेन्नुम्ना पान्नो – चिमुनिङ्वा । खक्खवा मेम्बोङे चिमुनिङ्वा कप्माल्ले यामीहारे यरीक यरीक चिमु मेघोसु । खेःनु कल्ले आफेक याम्जिक सावानाङ् कुनिवा ताःमा सुक ।

(स्वास्थ्यकर्मीलाई समुदायले इश्वरको रुपमा हेर्छन् । किनभने स्वास्थ्यकर्मीले विरामीलाई जीवनदान दिन्छ । त्यसकारण स्वास्थ्यकर्मीले कहिल्यै भुल्न नहुने कुरा हो सेवाभाव । निस्वार्थ सेवाभाव राखेमा जनताले बढीसेबढी गुणस्तरीय सेवा पाउनेछन् । र यसले स्वयम् स्वास्थ्यकर्मीलाई पनि सन्तुष्टी मिल्छ ।)

१३. केरेकले कुसरक्पाओ थुम्याम्बा -स्वास्थ्य) वामाओ येःक्पा निङ्वा पिमाए केबोङबा पानहारे थाइन थिक तोंदेंआबिरे ना ? (सामान्य रुपमा स्वस्थ रहन ध्यान दिनु पर्ने कुराहरु के के हुन् ?)

केरेक्नु तगिग थम्मिबा चामाथुङ्माओ निङ्वा पिःमा पोङ् । अङेवान् सावान् पोङ् खेयुनु हाराए कुम्मारे कुनुन् थुङ्मा पाङ्मा पोङ् । अङेवन् थिक तङ्बे सिगाङ्सा खोपहा याक्मा सुःप्मा पोङ । अङेवान् तङबेओ नेत्छीलेङ थुम्बि ए चाःप्मा पोङ । मेन्छुमासान मेन्छुक्मा पोङील्ले याम्जिक चुम्भोओ लि-लेङ ओसामा पोङ् । फुसुःप्पा, थिमोचासुङ चोक्मा मेनुनेन् । तुक्मासाक्मा पोङ्नु हारा याम्जिक चुम्भो तेःमा पोङ ।

(पहिलो कुरो त हामी सबैले पोषणमा ध्यान दिनु पर्दछ । वच्चा जन्मनासाथ आमाको दूध खुवाउनु पर्दछ । वच्चा ६ महिना पुगेपछि थप खाना खुवाउनु पर्दछ । वच्चालाई एक वर्षभित्रमा सम्पूर्ण खोप पूरा लगाउनु पर्दछ । वच्चालाई वर्षा २ चोटी भिटामिन ए को क्याप्सुल खुवाउनु पर्दछ । यसैगरि महिला गर्भवती भएमा महिलालाई स्वास्थ्यसंस्थामा कमसेकम ४ पटक जचाउनु पर्दछ । धुम्रपान, मद्यपान गर्नु हुदैन । विरामी पर्नासाथ स्वास्थ्यसंस्थामा लगेर जचाउनु पर्दछ । )

१४. थि सिजंवारे थोक्पिओ पानजाङ इङजाङ थिक तगि तोंदे आबिरे ना ? (लिम्बू जातिले नियमित रुपमा सेवन गर्ने जाडरक्सी सेवनबारे बताउनु होस् न?)

पोङमा ग थि सेजवाथुङमा आनि साक्थिम नु उन्छो उन्छो नाङ थो ओगप् आजोगुम् आयुरुम्बा गर कन् थुङमाल्ले आनि याम्जिकओ नुबा मेजोगुन् । इम्भाःक् आजोग् । हिन्जापिच्छो, मेन्छुक्मा मेन्छुमासारेगः छेना थुङमा मेनुनेन् । वे केधुङ्बाहारे थुङमा पोङलिले थक्किले तक्तुबा हाम्रेक रक च्यजिक रक थुङ्मेल्ले आनि च्यजिक इम्भाःक् आजोक् । खेले चोगुल्ले बिहान्दिक थि थुङ्मै मेनुनेन् ताफेम्बा याम्जिकरे मेओ । सुकतेत् गर थुङ्मा लेप्मा मेन्धुङ्मान्ने नुबा ।

(हुन त जाडरक्सी खानु हामी लिम्बूको सास्कृतिक परम्परा पनि हो । तर यसको सेवनले हाम्रो स्वास्थ्यलाई हानि गर्दछ । बालबालिका र गर्भवती महिलाले त यो छुनै हुदैन । अरुले खानै परेमा शरीरले पचाउन सक्ने मात्रामा मात्र सेवन गरेमा कमसेकम हानि हुन्छ । भरसक यो कसैले पनि सेवन नगर्नु नै राम्रो हो । )

साहित्यसम्बन्धी
१. पेनीपानओ रक सामइत्ला सुङ सुम् केलतुआङ् वा, कल्ले ग पेनीपानओ रक फासिङ केत्, याक्थुङ पानदाङ थोबो चोक्मा फासिङ निङ्वा आखेदङ्बा केगत्तु बे ? ( तपाइले नेपालीमा मात्र कवितासङ्ग्रह, निवन्धसङ्ग्रह निकाल्नु भएको छ । यसले त नेपाली भाषालाई मात्र योगदान पुग्यो तर लिम्बू भाषा र संस्कृतिलाइ त केही सहयोग पुगेन नि त ?)

आङगा पेनीपानो याक्थुङ साक्थिम्रेन् परिक परिकपा पान हा आङ्गा साप्तुङाङ् लतुङबा साप्पक्वा, साप्पनओ याक्तुआङ् वाः । कल्ले पेनीपान केनिपाहारे याक्थुङ साक्थिमरेन् थेक्पिओ थाइङ मेघोसुए ।

(मैले लिम्बू संस्कृतिका विभिन्न पक्षहरु मेरा सिर्जना मार्फ नेपालीभाषीलाइ पनि परिचित गराएको छु । यसले आम नेपालीलाई लिम्बूसंस्कृतिबारे जिज्ञासा उठ्नेछ, थाहा हुनेछ । यसबाट लिम्बू संस्कृत%E

Comments are closed.