नेपालीको अभियान नयाँ संबिधान

नेपालको स्वास्थ्य नीति कस्तो छ नयाँ संघीय नेपालमा यो कस्तो हुनुपर्छ ?

नेपालको स्वास्थ्य नीति २०४८ को फलस्वरुप नेपालको स्वास्थ्यस्तितिमा निकै सुधार आएको छ । बालमृत्युदर, मातृमृ्त्युरमा कमि आएको छ । तर समय अनुकूल परिवर्तन गरिनु आवश्यक छ । (नवराज सुब्बा,  जनस्वास्थ्य प्रशासक)

स्वास्थ्यकर्मिहरुको व्यवहारमा परिवर्तनको आवश्यकता छ । (कृष्ण अधिकारी, वरिष्ठ पत्रकार)

नेपालको स्वास्थ्य नीति सैद्धान्तिक रुपमा राम्रो छ व्यवहारिक रुपमा पनि यसको सही कार्यान्वयन हुनुपर्दछ । (डा. रविन्द्र यादव, निर्देशक नोबेल मेडिकल कलेज)

नेपालको स्वास्थ्य संरचना ग्रामिणस्तरसम्म पुगेको छ । यस क्षेत्रमा लगानी बढाउन आवश्यक छ । (हरिबहादुर खत्री, प्राध्यापक)

Listen details audio

साभारः उज्यालो नेटवर्कको प्रस्तुति

म मातृभाषामा पनि लेख्छु
DPHO Morang_ Annual Reports

Leave a Comment