Nov 10, 2011, Biratnagar. Nepal Homeopathic Association has extended its services by opening OPD services at Biratnagar-17. In an opening ceremony chaired by Dr. Jeewan Prakash, chief guest or DPHO Nawaraj Subba opened OPD services. Dr Raman Prasad Yadav welcomed to all participants and Dr Ravi Prakash and Dr Shrawan Kumar Yadav highlighted about Homeopathic services.

समुदायमा होमियोपैथिक सेवा विस्तार । कार्तिक २४, २०६८ विराटनगर । विराटनगर– १७ भेटनरी चौकमा होमियोपैथिक सेवा विस्तार भएको छ । नेपाल होमियोपैथिक चिकित्सक संघद्वारा संचालित ओ.पि.डी. सेवाको प्रारम्भ एक समारोहमा गरियो । संघका अध्यक्ष डा. जीवन प्रकाशको अध्यक्षतामा सम्पन्न सम्द्घाटन समारोहका प्रमुख अतिथि तथा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले ओ.पि.डि सेवाको उद्घाटन गर्नुभयो । कार्यक्रममा डा. रमनप्रसाद गुप्ताले स्वागतमन्तव्य, डा. रविप्रकाश, डा. श्रवणकुमार यादव लगायतले होमियोपैथिक चिकित्सा सेवाबारे प्रकाश पार्नुभएको थियो । सोही अवसरमा होमियापैथिक चिकित्सा सेवामा महत्वपूर्ण योगदान गर्ने तीनजनालाई सम्मानपत्र प्रदान गरिएको छ ।

 

स्वास्थ्यको लागि एकजूट
पाथिभरादेवीप्रति मेरो श्रद्धा अटल छ (यात्रा–संस्मरण) नवराज सुब्बा

Leave a Comment