जीवन मेरो शब्दकोशमा, कवितासङ्ग्रह

जीवन मेरो शब्दकोशमा, कवितासङ्ग्रह

जीवन मेरो शब्दकोशमा, कवितासङ्ग्रह
474 Downloads

‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रह नवराज सुब्बाको पहिलो पुस्तककार काव्यकृति हो जसमा  वि.सं २०३५ सालदेखि वि.स. २०६२ सालसम्मका ४७ रचना संग्रहित छन् । वाणी प्रकाशनद्वारा २०६३ सालमा प्रकाशित संग्रहमा उनले विभिन्न जिल्लामा कामको सिलसिलामा रहँदाबस्दा गरेका अनुभव र अनुभूति रहेका छन् । कवि बैरागी काईलाले पुस्तक परिचयको क्रममा उनका कविताको सार जीवन र जगतप्रतिको चिन्तन र धारणा हुन् भन्नु भएको छ । हाल पुस्तकलाई ई–बुकको रुपमा प्रकाशित गरिएको छ ।

Size: 1.2 Mb
Comments are closed.