Browsed by
Tag: Nepali patriotic lyric

Hey Janmabhumi

Hey Janmabhumi

१०हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटलसन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल । शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमालमेची र काली रमाई गाउँछन् यही देश विशालयो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्तिहे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल । बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महानसबै जातजाति सम्पूर्ण धर्म उच्च र समानबगैंचा हाम्रो सबै फूल फुल्ने सुगन्ध फैलियोस्जय होस् आमा सुन्दर गौरव जय होस् नेपाल । (शब्द रचना- नवराज सुब्बा, संगीत- वाशु लामा, स्वर- वाशु लामा,…

Read More Read More

Chadhdai Jau

Chadhdai Jau

९चढ्दै जाऊ शिखरछोऊ आकाशलाईविजयको गीतसितैबाँडौ प्रकाशलाई । नलडाऊ कसैलाईपाइला अघि सारौंजीत हुन्छ सबैकोमिलीजुली बढौं । जति माथि पुगे पनिमन त यहीँ हुन्छदेशको यो पुकारलाईसम्झी छामे पुग्छ । (शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- स्वरुपराज आचार्य, एल्बम- देशको माया) download

Yo Jyanko Maya

Yo Jyanko Maya

८यो ज्यानको माया के मायाजन्मेको भूमि ठूलो रैछहिमाली छाया देशको मायापरन्तुसम्म लाग्दो रैछ । तम्बरैखोला बाढी आयोमाटोको माया उर्ली आयोपरदेशै आए पुलै तरीगाउँघरको मायाँ गाठै पारी । यो मनले आज सम्झिल्याउदाकर्मैले ल्यायो विदेशैमालुङ्ङाज्यू पालाम सम्झिल्याउँदाफर्कि म आउला स्वदेशैमा । (शब्द रचना, संगीत तथा स्वर नवराज सुब्बा, एल्बम देशको माया) download

Simana Wari

Simana Wari

७सिमाना वारि सिमाना पारि प्रीत छ एउटैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । लहरा समाई पहरा नाघ्दै उक्लिए आगनपैल्याई नाता मायाको चिनो ल्याएको साट्नडा“डा है वारि डाडा है पारि झरेको शीत जस्तैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमानामनको पुल तरेर आए मेटनलाई तिर्सनाखोला है वारि खोला है पारि मनको पुल तर्दैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । (शब्द रचना- नवराज सुब्बा, संगीत तथा स्वर- साजन राई, एल्बम- देशको माया) download

Yo Deshma

Yo Deshma

६ यो देशमा हामीलाई हास्ने खेल्ने मन छ सबैसित मिलीजुली मर्ने बाँच्ने मन छ । युवा जोश जागरले देशको मुहार फेर्र्छौं जस्तोसुकै आपतविपत भार पनि बोक्छौं । समयको चालसितै पाइलाहरू चाल्छौं रोग, भोक, दुर्व्यसन हटाएरै छाड्छौं । (शब्द रचना- नवराज सुब्बा, संगीत- धिरज श्रेष्ठ, स्वर- डि.बी. राई, एल्बम- देशको माया) download

Hijo Bhanda

Hijo Bhanda

५ हिजोभन्दा आज राम्रो आजभन्दा भोलि सधैं अघि बढ्ने युवा हामी शक्तिशाली । एकथोपा सुकीजाला हजार भए सागर बहुलताको एकताले समेटिन्छ संसार । जागरिला युवा हामी खेल्छौ नाना खेल रगतको होली होइन पसिनाको भेल । (शब्द रचना- नवराज सुब्बा, संगीत- सुमित खड्का, स्वर- सुमित खड्का, सुजाता राई, युनिसा लिम्बू, एल्बम- देशको माया) download

Afno Bhagya

Afno Bhagya

४ आफ्नो भाग्य आफै लेख्ने दिन आएको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । उर्ली आयो सललल समावेशी स्वर जनताको शक्ति आहा कति सुन्दर देशको माया नशा रैछ मात लागेको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । फर्केको छ हिमाल हेर पहाड मधेशतिर मेची काली बगेका छन् लय समातेर आफ्नो गीत आफै लेख्ने बेला आएको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । (शब्द रचना- नवराज सुब्बा, संगीत तथा स्वर- साजन राई, एल्बम- देशको माया)…

Read More Read More

Deshko Maya

Deshko Maya

३ देशको माया गर्नु भन्या आफैलाई चिन्नु रैछ धरतीको धुकधुकी र बोली सबको सुन्नु रैछ । आँखा हाम्रो अगाडि छ अगाडि नै बढ्नुपर्छ अतीतका तीता भूल्दै मिलीजुली जुट्नुपर्छ देशको माया गर्नु भन्या स्वार्थलाई त्याग्नु रैछ शहीदको सपनालाई मनमा सम्झिराख्नु रैछ । गरिखाने हात कहिले बाधिराख्न हुदैन है कर्मशील पाइलाहरू रोकिराख्नु हुदैन है देशको माया गर्नु भन्या इमान्दार बन्नु रैछ लक्ष्य हाम्रा पूरा गर्न लगनशील हुनु रैछ । (शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- शिशिर योगी, एल्बम- देशको माया)…

Read More Read More

Sabai Bhanda

Sabai Bhanda

२ सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल सुन्दरताको नाना खानी यही नै छ विशाल परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ सबैजना मिलीजुली हिंड्न मन लाग्छ । म त जान्न परदेश गाउघर बिर्सी जन्मिएको हुर्किएको देशबाट उठी यो देशलाई झिलिमिली बनाउने मन छ अठोटलाई व्यवहारमा देखाउने मन छ । (शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- अञ्जु पन्त, एल्बम- देशको माया) download

Hami Nepali

Hami Nepali

१ नेपाली नेपाली हामी नेपाली मधेसी होस् वा जनजाति हामी नेपाली दलित होस् वा तागाधारी हामी नेपाली हिमाल, पहाड, तर्राई माटोको रङ्ग एउटै छ शर्मा या शेर्पा, थारु या राइ रगतको रङ्ग एउटै छ । मेचीमा घाम झुल्कदा कालीको शीत पग्लिओस् हिमाल पग्ली झरेर मैदान सारा भिजाओस् थिचो र मिचो टिक्दैन, उच र नीच नसम्झौं मिलेर फूलबारीमा बराबर माया रोपिदेऔं । थर हो मान्छे चिन्नलाई होइन है छुटि जानलाई आपसमा हामी मिलेर मानिस एक बन्नलाई विदेश राम्रो भन्दैमा दीयोको पुतली…

Read More Read More