Tag: Nepali patriotic lyric

Deshko Maya

३ देशको माया देशको माया गर्नु भन्या आफैलाई चिन्‍नु रैछ धरतीको धुकधुकी र बोली सबको सुन्‍नु रैछ । आँखा हाम्रो अगाडि छ अगाडि नै बढ्नुपर्छ अतीतका तीता भूल्दै मिलीजुली जुट्नुपर्छ. read more…

Sabai Bhanda

२ देशको माया लाग्छ सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल सुन्दरताको नाना खानी यही नै छ विशाल. read more…

Nepali Nepali Hami Nepali

Nepali patriotic songs १ नेपाली नेपाली हामी नेपाली  नेपाली नेपाली हामीमधेसी होस् वा जनजाति हामी नेपालीदलित होस् वा तागाधारी हामी नेपालीहिमाल, पहाड, तर्राई माटोको रङ्ग एउटै छशर्मा या शेर्पा, थारु. read more…

Deshko Maya Lagcha

६) देशको माया लाग्छ  सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतिले बनाइदिए तराई पहाड हिमाल सुन्दरताको नाना खानी यही“ नै छ विशाल. read more…

Aruko Lakha Aamako Kakha

(५) आमाको गीत अरुको लाख आमाको काख कसरी खोसियोे जलेझैं भयो मनमा आगो कसरी झोसियो । यो मनमै बस नबस बनमा न काँढामा फिँजाएँ छाती आएर बस नजाऊ डाँडामा ।. read more…

Janmiun Hami Nepalma

(४) जन्मियौं हामी नेपालमा जन्मियौं हामी नेपालमा, नेपालमैं बाँच्‍न पाऊँ बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ । यी आँखा, मन उघ्रन्छन् हिमाल हाँसेको देखे बलिया बन्छन् यी पाउ पहाड. read more…

Junai Akash Muni

(३) जुनै आकाश मुनि जुनै आकाशमुनि म हिमाली छाया देख्छु जहाँ पुगे’नी छाम्दा नेपाली माया भेट्छु । हामीलाई चिनाउने पुर्खाको वीरता छ आफूलाई सम्झाउने माटोको ममता छ बाडुली लाग्दा खेरि. read more…