Hey Janmabhumi
१०हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटलसन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल । शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमालमेची र काली रमाई गाउँछन् यही देश विशालयो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्तिहे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल । बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महानसबै जातजाति सम्पूर्ण धर्म उच्च र समानबगैंचा हाम्रो सबै फूल फुल्ने सुगन्ध फैलियोस्जय होस् आमा सुन्दर गौरव जय होस् नेपाल । (शब्द रचना- नवराज सुब्बा, संगीत- वाशु लामा, स्वर- वाशु लामा,…